ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्
Get it on Google Play Get it on Google Play

स्वस्थ र तन्दरुस्त रहनका लागि दैनिक खानुहोस् यी पाँच सुपरफुड, सस्तो र स्वास्थवर्द्धक

१ मिनेट अघि   रातोपाटी

आजकाल स्वास्थ्य विज्ञले मानिसहरुलाई डाइटमा सुपरफूड समावेश गर्न सल्लाह दिन्छन् । तर सुपरफुड भन्ने बित्तिकै मानिसहरुको मनमा यस्ता खानेकुरा महँगा होलान् वा निकै मुश्किलले भेटिने खानेकुरा होलान् भन्ने पर्न जान्छ । भारतमा ‘हेल्दी लिभिङ विद शरण’ मा लाइफस्टाइल एण्ड न्यूट्रिशियन...

६८ खेलपछि घरेलु मैदानमा लिभरपुलको हार, शीर्षको होडमा धक्का

२ मिनेट अघि   फरक धार

इङिलस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा साविक विजेता लिभरपुल पराजित भएको छ ।  लिभरपुलले आटनै मैदानमा बर्नलीसँग १–० को हार व्यहोरेको हो। खेलको अन्तिमसम्म कुनै टोलीले गोल गर्न सकेका थिएनन्।  बर्नली पेनाल्टीको अवसर पाउँदा  खेलको ८३औँ मिनेटमा बार्नेसले त्यसलाई...

लाइसेन्सको अनलाइन फारम अब अनलिमिटेड

३ मिनेट अघि   लोकान्तर

यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को शुक्रबारदेखि अनलिमिटेड अनलाइन आवेदन फारम खुलाउने भएको छ। विभागका प्रवक्ता लोकनाथ भुसालले शुक्रबारदेखि अनलाइन सिस्टममा परिवर्तन गर्दै माघ ९ गतेदेखि अनलिमिटेड अनलाइन फारम भर्न सकिने व्यवस्था गरेको बताए। विभागले गत चैतदेखि ठप्प...

चन्द्रागिरि हिल्सको आईपीओ आज बाँडफाँट हुँदै, ९ जनामध्ये १ जनाले मात्रै सेयर पाउने

५ मिनेट अघि   रातोपाटी

  काठमाडौँ । चन्द्रागिरि हिल्सको आईपीओ शुक्रबार बाँडफाँट हुँदैछ । शुक्रबार बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको कार्यालयमा सो आईपीओको बाँडफाँट हुन लागेको जनाइएको छ । कम्पनीले सर्वसाधारणका लागि चुक्ता पुँजीको १० प्रतिशतले हुन आउने १५ लाख ३४ हजार ९१ कित्ता...

पश्चिम तराईमा बाक्लो हुस्सु, धेरै ठाउँको मौसम बद्ली

८ मिनेट अघि   उज्यालो अनलाईन

काठमाण्डौ - काठमाण्डौसहित देशका धेरैजसो ठाउँमा हुस्सु र कुहिरो लागेको छ। काठमाण्ड‍ौ उपत्यकासहित पहाडी जिल्लामा बिस्तारै मौसम खुल्दै जाने र दिउँसो घाम लाग्ने मौसमविद् राजु प्रधानाङ्गले बताउनुभयो ।  आज पश्चिम तराईका जिल्लामा मौसम खुल्ने सम्भावना भने कम छ । पश्चिम...

खोप लगाउँदा कुनै असर देखिए सरकारले उपचार गर्ने

९ मिनेट अघि   लोकान्तर

कोराना खोप लगाउँदा कुनै असर देखिए सरकारले उपचार गर्ने भएको समाचार राजधानी दैनिकले छापेको छ ।  स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले खोप लगाएकै कारण केही समस्या देखिए सरकारले उपचार गर्ने बताए ।  

संघर्षपूर्ण जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा

१४ मिनेट अघि   फरक धार

स्पेनको घरेलु फुटबल प्रतियोगिता कोपा डेल रेमा बार्सिलोनाले जित हात पारेको  छ ।  गएराति भएको खेलमा दोस्रो डिभिजनको क्लब कोर्नेल्लासँग २–० को जित हात पारेको हो । बार्सिलोनाले कोर्नेल्लाविरुद्ध सहज जित निकालेको भने होइन।  निर्धारित समय ९० मिनेटमा दुवै टोलीबाट...

छ प्रजातिका नयाँ चरा थपिए

१४ मिनेट अघि   रातोपाटी

चितवन । चितवनमा गरिएको चरा गणनामा छ प्रजातिका नयाँ चरा थपिएका छन् ।  गत पुष २६ देखि माघ १ गतेसम्म गरिएको गणनामा छ प्रजातिका नयाँ चरा थपिएको बर्ड एजुकेसन सोसाइटीका पूर्वअध्यक्ष वासु बिडारीले जानकारी दिए । उनका अनुसार गत वर्ष...

खोप लगाउँदा ‘साइड इफेक्ट’ देखिए सरकारले उपचार गर्ने, सर्वोच्चले राजपत्रको सूचना खोजेछि एकाएक हराए महान्यायाधिवक्ता

१६ मिनेट अघि   लोकान्तर

शुक्रबार राजधानीबाट प्रकाशित भएका सबैजसो राष्ट्रिय दैनिकले भारतले अनुदानमा दिएको १० लाख कोभिसिल्ड (कोरोनाविरुद्धको खोप) नेपाल आइपुगेको सम्बन्धी खबरलाई प्राथमिकताका साथ छापेका छन् । यसबाहेक प्रतिनिधिसभा विघटनसम्बन्धी सर्वोच्च अदालतमा विचाराधीन मुद्दामाथिको छलफलका साथै अन्य विविध विषयलाई पनि पहिलो पृष्ठमा समेटेका...

अन्योलमा हप्तामा दुई दिन बिदा दिने योजना

१६ मिनेट अघि   रातोपाटी

  सरकारी कर्मचारीलाई हप्तामा दुई दिन बिदा दिने निर्णय तत्काल कार्यान्वयनमा नआउने देखिएको छ । तत्कालीन पर्यटन मन्त्री योगेश भट्टराईले जोडतोडका साथ उठाएको दुई दिन बिदाको विषयको कार्यान्वयन नै अन्योल बनेको छ । कोभिड–१९ ले सबैभन्दा बढी प्रभावित बनेको पर्यटन...

लाइसेन्स आवेदनमा कोटा प्रणाली हट्यो

१६ मिनेट अघि   अनलाईन खबर

९ माघ, काठमाडौं । यातायात व्यवस्था विभागले आजबाट सवारी चालक अनुमति पत्र (लाइसेन्स) आवेदनमा कोटा प्रणाली हटाएको छ । लाइसेन्सको अनलाइन आवेदन दिन पनि सस्ती हुने भएपछि विभागले दैनिक जति पनि संख्यामा सेवाग्राहीले आवेदन दिनसक्ने गरी प्रणाली व्यवस्थापन गरेको हो...

अचाक्ली महँगियो भान्छा

२२ मिनेट अघि   लोकान्तर

कोभिड–१९ महामारीका कारण आयस्रोत गुमेर उपभोक्ताको क्रयशक्ति कमजोर बनेका बेला नेपालीको भान्छा अचाक्ली महँगिएको छ। तोरी, भटमास, सनफ्लावरको तेलसँगै चामल, केराउलगायत दैनिक उपभोग्य वस्तुको मूल्य अस्वाभाविक रूपमा बढेको छ। यसले गर्दा रोजगारी गुमाएका र कम ज्यालामा काम गर्ने वर्ग बढी...

वाग्मती प्रदेशको प्रदेशसभा बैठक आज बस्ने

२२ मिनेट अघि   उज्यालो अनलाईन

काठमाण्डाै - वाग्मती प्रदेशको प्रदेशसभा बैठक आज बस्ने भएको छ । प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले दिउँसो १ बजेका लागि बैठक बोलाउनुभएको छ । आजको बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्धको अविश्वासको प्रस्ताव टेबल हुने कार्यसूची रहेको प्रदेश संसद सचिवालयले जनाएको छ ।...

तापखोलामा निर्माणाधीन पक्की पुलको काम ९५ प्रतिशत सकियो

२८ मिनेट अघि   रातोपाटी

जिल्लाको उत्तरी क्षेत्र जोड्ने खार्मी र सप्तेश्वरको सिमानास्थित तापखोलामा निर्माणाधीन मोटरेबल पक्की पुल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । केपिलासगढी गाउँपालिका–५ सप्तेश्वर र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीको सिमानामा पर्ने तापखोलामा निर्माणाधीन मोटरेबल पक्की पुल निर्माणको काम अन्तिम चरणमा...

ट्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु

२८ मिनेट अघि   अनलाईन खबर

९ माघ, काठमाडौं । सप्तरी र तनहुँमा भएका ट्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा पाँच जना घाइते भएका छन् । सप्तरीको कञ्चनरूप नगरपालिकामा–११ ठेलिया टोलको नहरस्थित भित्री सडकखण्डमा प्रदेश–०२–०१–००१ त ००३२ नम्बरको ट्याक्टर दुर्घटना हुँदा सोही ठाउँका...

टोखामा टिप्पर र मोटरसाइकल ठोक्किँदा एक जनाको ज्यान गयो

२९ मिनेट अघि   उज्यालो अनलाईन

काठमाण्डौ - काठमाण्डौको टोखा नगरपालिका-३ मा टिप्पर र मोटरसाइकल ठोक्किँदा एक जनाको ज्यान गएको छ ।  बा ४ ख ३१०७ नम्बरको टिप्पर र वाग्मती प्रदेश ०२ ०२२ प २०४२ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक गोङ्गबुका १७ वर्षका सञ्जीव महर्जनको ज्यान...

इजरायलका लागि रोजगारी खुला, इजरायली नागरिक सरह सुविधा पाउने

२९ मिनेट अघि   थाहाखबर

काठमाडौं :  नेपाली नागरिकका लागि इजरायलमा रोजगारी खुला भएको छ ।  नेपाल र इजरायलबीच नेपाली कामदार अपूर्ति गर्ने प्रोटोकल एमओयूमा हस्ताक्षर भएसँगै नेपाली कामदार पठाउने बाटो खुलेको हो।  श्रममन्त्री गौरीशंकर चौधरीको उपस्थितिमा नेपालका तर्फबाट वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसाद दहाल...

खोप लगाउनलाई मात्र ६२ करोड रूपैयाँ खर्च लाग्ने

३३ मिनेट अघि   रातोपाटी

 भारतले अनुदानमा बिहीबार दिएको कोभिड–१९ विरुद्धको १० लाख मात्रा कोभिसिल्ड खोप टेकुस्थित केन्द्रीय खोप भण्डारण केन्द्रमा राखिएको छ । खोपलाई प्रादेशिक भण्डारण केन्द्रमा पठाउने र त्यहाँबाट आवश्यक संख्यामा प्याकेट बनाई जिल्ला–जिल्ला पुर्‍याउने तयारी गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ‘६...

बक्यौता रकम नपाएको भन्दै उखु किसानले गरे आन्दोलनको घोषणा

३६ मिनेट अघि   थाहाखबर

काठमाडौं : सरकारले सहमति अनुसार बक्यौता रकम  नदिएको भन्दै उखु किसानले फेरि आन्दोलन घोषणा गरेका छन्। उखु किसान संघर्ष समितिले कालो पट्टि बाँध्नेदेखि एकछाक भोकै बस्नेसम्मका कार्यक्रम घोषणा गरेको हो। समितिले सरकारसँग पुस १३ गते २१ दिनभित्र उखु किसानको सम्पुर्ण बक्यौता...

कृषि विकास बैंकले माग्यो ठूलो संख्यामा कर्मचारी [हेर्नुहोस् सूचना]

४० मिनेट अघि   लोकान्तर

कृषि विकास बैंकले ठूलो मात्रामा दरखास्त आह्वान गरेको छ ।   बैंकले विभिन्न पदमा ३ सय ५६ जना माग गरेको हो ।    

पीएम कपकै ‘स्लोएस्ट सेन्चुरी’

४० मिनेट अघि   अनलाईन खबर

९ माघ, काठमाडौं ।  प्रधानमन्त्री कप (पीएम कप) पुरुष राष्ट्रिय क्रिकेट अन्तर्गत बिहीबार भएको खेलमा विभागीय टोली नेपाल पुलिसले लुम्बिनी प्रदेशलाई ७४ रनले पराजित गर्‍यो । साविक विजेता समेत रहेको पुलिसको यो दोस्रो जित हो । कीर्तिमानै कीर्तिमान बनेको खेलमा...

प्रतिनिधिसभा विघटनको ‘राजपत्रमा सूचना खोई ?’ भनेर सोधेपछि महान्यायाधिवक्ता इजलासबाट ‘गायब’

४३ मिनेट अघि   रातोपाटी

चियाब्रेकपछि जारी भएको सुनुवाइमा न्यायाधीश अनिलकुमार सिन्हाले ‘खोइ महान्यायाधिवक्ताज्यू ?’ भनेर प्रश्न गर्दा उनी त्यहाँ थिएनन् । महान्यायाधिवक्ता सुनुवाइ छाडेर हिँड्नुअघि सर्वोच्च अदालतमा बहसका दौरान अधिवक्ता टीकाराम भट्टराईले ‘प्रतिनिधिसभा विघटनको सूचना राजपत्रमा प्रकाशित भएको खोइ ?’ भनी प्रश्न गरेका थिए...

नेकपाकाे प्रचण्ड-नेपाल समूहले आज काठमाण्डौमा विरोध प्रदर्शन  गर्ने

४४ मिनेट अघि   उज्यालो अनलाईन

काठमाण्डाै - नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहले आज काठमाण्डौमा विरोध प्रदर्शन  गर्ने भएको छ । प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलन गर्दै आएको प्रचण्ड–नेपाल समूहले आजको प्रदर्शन शान्तिपूर्ण हुने जनाएको छ । विरोध प्रदर्शनलाई व्यवस्थित गर्न युवा, विद्यार्थी, मजदुर र खेलकुद मोर्चाका...

सेनाले पनि थाल्यो आन्तरिक तयारी

४९ मिनेट अघि   लोकान्तर

आगामी वैशाख १७ र २७ गतेका लागि घोषणा गरिएको निर्वाचनको सुरक्षालाई लिएर नेपाली सेनाले पनि आन्तरिक तयारी थालेको खबर कान्तिपुर दैनिकमा छापिएको छ । निर्वाचन सुरक्षाका लागि गृह मन्त्रालयअन्तर्गत केन्द्रीय निर्वाचन सुरक्षा टोली सरकारले गठन गरिसकेको छ । जसमा अन्य...