शेयर कारोबारबाट बाणिज्य बैंकहरुले कमाए साढे चार अर्ब, कुन बैंकको कति ?
काठमाडौं । बाणिज्य बैंकहरुले चालु आर्थिक बर्ष २०८०–८१ को चैतसम्म शेयर खरीद बिक्री लगायतको कारोबारबाट चार अर्ब ४२ करोड २२ लाख ९१ हजार रुपियाँ आम्दानी गरेका छन् । उनीहरुले हालै सार्वजनिक गरेको तेस्रो त्रैमासिक प्रतिवेदनले यस्तो देखाएको हो । तथ्यांकअनुसार बैंकहरुको...