रास्वपाले कहाँ–कहाँ टुंग्यायो उम्मेदवार?
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उम्मेदवार टुंग्याउन थालेको छ। पार्टीभित्र गर्दै आएको प्राथमिक निर्वाचन थाती राखेर रास्वपाले सचिवालय तहका नेताहरूको छलफलका आधारमा उम्मेदवार टुंगो लगाएको हो। रास्वपाले समानुपातिक उम्मेदवार छान्दा प्राइमरी इलेक्सन गराएको थियो। तर त्यहाँ बढी मत ल्याउने आकांक्षीहरू सूचीमा...
