ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्
Get it on Google Play Get it on Google Play

नेकपा फुट्दा दाङका ‘हेभी वेट’ दुईतिर : महरा र शंकर पोखरेलमा कसको पल्ला भारी ?

५ मिनेट अघि   लोकान्तर

राष्ट्रिय राजनीतिका दुई चर्चित खेलाडी कृष्णबहादुर महरा र शंकर पोखरेलको गृहजिल्ला हो, दाङ । पोखरेल हाल लुम्बिनी प्रदेशका मुख्यमन्त्री समेत हुन् भने महरा पटक–पटकका मन्त्री भइसकेका नेता तथा पूर्व सभामुख हुन् । नेकपा विभाजनपछि अहिले महरा र पोखरेल दुई अलग–अलग...

टी –१० क्रिकेट लिग खेल्न पारस, कुशल र करण युएईतर्फ

७ मिनेट अघि   थाहाखबर

काठमाडौं :  नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का, कुशल मल्ल र करण केसी युनाइटेड अरब इमिरेट्स (युएई) गएका छन्। उनीहरु टी–१० लिग क्रिकेट खेल्न बिहीबार साँझ त्यसतर्फ गएका हुन्। खड्का टी–१० टिम आबुधाबीको इमर्जिङ ट्यालेन्ट मेन्टरको भूमिकामा रहनेछन् । यस्तै मल्लले...

‘कोभिडले ‘फ्यूलिङ’ हुँदा शेयर बजार दौडियो’

८ मिनेट अघि   अनलाईन खबर

९ माघ, काठमाडौं । पछिल्लो समय सेयर बजारमा एक किसिमको उल्लास छाएको छ । सेयर बजारप्रति जनताको आकर्षण बढ्नुको मुख्य कारण नीतिगत सुधार भएको नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगाना बताउँछन् । उनी भन्छन्, ‘नीतिगत सुधारले हिँड्न थालेको बजार कोभिड–१९...

८७ लाख तिरेर बढाए दुई इन्च उचाई, थाहा पाउनुस् कसरी भयो सम्भव

११ मिनेट अघि   रातोपाटी

शरीरको सुन्दरता बढाउनका लागि थुप्रै मानिसहरु कस्मेटिक सर्जरीको सहारा लिन्छन् तर शल्यक्रियामार्फत् नै उचाई बढाएको एक मामिला चर्चामा छ । अमेरिकाको डेल्लासमा बस्ने अलफोन्सो फ्लोर्सको उचाई ५ फिट ११ इन्च थियो र शल्यक्रियापश्चात् उनको उचाई ६ फिट १ इन्च भएको...

बाइडेनद्वारा खोप अभियान र परीक्षणलाई प्रभावकारी बनाउन आदेश जारी

१३ मिनेट अघि   उज्यालो अनलाईन

काठमाण्डाै - अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोना भाइरसविरुद्धको प्रयासलाई प्रभावकारी बनाउनका कार्यकारी आदेश जारी गर्नु भएको छ । उहाँले खोप अभियान र  परीक्षणलाई बढाउने सम्बन्धी कार्यकारी आदेश जारी गर्नुभएको हो । राष्ट्रपति बाइडेनले खोप लगाउने कार्यमा तीव्रता ल्याउने, परीक्षण बढाउने तथा...

जनकनन्दिनी गाउँपालिका- २ का वडा अध्यक्षको निधन

१४ मिनेट अघि   थाहाखबर

काठमाडौं : धनुषाका एक वडा अध्यक्षको निधन भएको छ। धनुषको जनकनन्दिनी गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष भोगीन्द्र पाठकको उपचारको क्रममा भारतमा निधन भएको गाउँपालिका उपध्यक्ष भारती कार्कीले जानकारी दिइन्।  ५५ वर्षीय पाठक अकस्मात बिरामी भएपछि बुधबार उपचारका लागि भारतको...

पाँचथरमा गोली हानेर प्रेमिकाको हत्या गर्ने काठमाडौँबाट पक्राउ

१७ मिनेट अघि   रातोपाटी

  काठमाडौं । पाँचथरमा प्रेमिकालाई गोली हानेर हत्या गरेपछि भागेका युवालाई प्रहरीले १० वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा ताप्लेजुङको छाँगे–१ घर भएका कुमुकहाङ लिम्बु आङबुहाङ छन् । महानगरीय प्रहरी परिसर काठमाडौँसँगको समन्वयमा जिल्ला प्रहरी कार्यालय पाँचथरको टोलीले काठमाडौंको...

देउवाको नयाँ चाल : रामचन्द्र पौडेललाई प्रधानमन्त्री बन्न प्रस्ताव

१८ मिनेट अघि   फरक धार

नेपाली कांग्रसेका सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रधानमन्त्रीको प्रस्ताव गरेका छन्।  प्रतिनिधिसभा विघटनपछि त्यसको पुनर्स्थापनाका लागि आन्दोलन गर्नुपर्नेमा जोड दिएका पौडेललाई देउवाले गत सोमबार  निवासमै पुगेर प्रधानमन्त्रीको प्रस्ताव गरेको खुलेको छ।  गत सोमबार देउवा र पौडेलले वन टु...

सिरहामा लागूऔषधसहित दुई जना पक्राउ

२६ मिनेट अघि   अनलाईन खबर

९ माघ, जनकपुरधाम । सिरहा प्रहरीले बिभिन्न लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । स ७ प ५७१२ र स १० प ५५२२ नम्बरको मोटरसाइकलमा सवार गोलबजार नगरपालिका २ बस्ने २२ बर्षीय राकेश कुमार साह र मिर्चैया नगरपालिका ८ बस्ने...

डेरा खोज्न आएको बहानामा घरधनीलाई बन्धक बनाएर लुटपाट

२६ मिनेट अघि   रातोपाटी

  डेरा खोज्न आएको बहानामा एक घरमा लुटपाट भएको छ । पेप्सिकोलानिवासी पवित्रा विडारी उप्रेतीको घरमा यसरी लुटपाट भएको हो । सनसिटी अपार्टमेन्टसँगै रहेको हिमालय टोलमा डेरा खोज्न आएका ती युवाले पवित्रालाई घरभित्रै बन्धक बनाएर सुनको सिक्री लुटेका थिए ।...

डडेल्धुराका पाँच व्यापारीविरुद्ध अदालतमा मुद्दा दर्ता

३३ मिनेट अघि   थाहाखबर

डडेल्धुरा : खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय डडेल्धुराले ५ जना व्यापारीविरुद्ध डडेल्धुरा जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ।  सर्वसाधारण नागरिकको स्वास्थ्यमा असर पार्ने खाद्यपदार्थ बिक्री गरेको भन्दै उनीहरूविरुद्ध मुद्दा दर्ता गरिएको हो। खाद्य कार्यालयले खाद्य ऐन, २०२३ अनुसार अनुसन्धान...

जनकनन्दनीका वडा अध्यक्षको निधन

३८ मिनेट अघि   अनलाईन खबर

९ माघ, जनकपुरधाम । धनुषामा एक जना वडा अध्यक्षको निधन भएको छ । सीमावर्ती स्थानीय तह जनकनन्दनी गाउँपालिका वडा नम्बर २ का अध्यक्ष भोगी पाठकको उपचारको क्रममा भारतमा निधन भएको हो । ५५ वर्षीय पाठक अकस्मात बिरामी भएपछि बिहीबार उपचारका...

सानिमा म्युचुअल फण्डको आईपीओ खुल्दै, कस्तो देखिएला लगानीकर्ताको आकर्षण ?

३९ मिनेट अघि   रातोपाटी

काठमाडौं । सानिमा क्यापिटलको दोस्रो क्लोज इन्डेड म्युचुअल फण्ड आजदेखि खुला हुँदैछ । ७ वर्ष अवधि रहेको ‘सानिमा लार्ज क्याप फण्ड’ को बिक्री शुक्रबारदेखि खुला गर्न लागेको कोष व्यवस्थापक सानिमा क्यापिटलले जनाएको छ । यो म्युचुअल फण्डले १ अर्ब रुपैयाँ...

भूमिहीनलाई जग्गा प्राप्तिको निवेदन ३५ दिनभित्र बुझाउन आग्रह

४३ मिनेट अघि   अनलाईन खबर

९ माघ, काठमाडौं । भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई आफू बसोबास गरिरहेको वा आवाद गरेको जग्गा प्राप्तिका लागि ३५ दिनभित्र स्थानीय तहमा निवेदन बुझाउन भूमि सम्बन्धी समस्या समाधान आयोगले आग्रह गरेको छ । आयोगले आज सार्वजनिक सूचना जारी गर्दै...

जो बाइडेनले उल्ट्याए ट्रम्पको निर्णय

४४ मिनेट अघि   लोकान्तर

अमेरिकी नवनियुक्त राष्ट्रपति जो बाइडेनले निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णय उल्ट्याएको खबर अन्नपूर्ण पोस्टमा छापिएको छ । बाइडेनले कुल १५ कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । जसमा आप्रवासीलाई राहत दिने, कयौं मुस्लिम देशमाथि लगाइएको यात्रा प्रतिबन्ध हटाउनेलगायतका छन् । साथै...

नेप्से परिसूचक २३७५.६४ विन्दुमा

४८ मिनेट अघि   लोकान्तर

अघिल्लो दिनको तुलनामा करिब ३२ अंक बढेपछि बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक २ हजार ३ सय ७४.६४ विन्दुमा उक्लेको छ । अघिल्लो दिनको तुलनामा नेप्से १.३६ प्रतिशतले बढेको हो । सो दिन कारोबारमा आएकामध्ये बैंकिङ र सामूहिक लगानी कोष...

नयाँदिल्लीको एउटा रोडको नाम हुने भयो सुशान्तसिंह राजपुत मार्ग

५१ मिनेट अघि   सेतोपाटी

भारतीय राजधानी नयाँदिल्लीमा एउटा रोडको नाम दिवंगत अभिनेता सुशान्तसिंह राजपुतको नामबाट राखिने भएको छ। दक्षिणी दिल्लीको एन्ड्रुगन्जदेखि इन्दिरा क्याम्पसम्मको रोडको नाम सुशान्तसिंह राजपुत मार्ग राख्ने निर्णय स्थानीय परिषदले गरेको छ। उक्त रोडमा धेरैजसो मानिसहरू बिहारबाट बसाइँ सरेर आएका र उनीहरूले सुशान्तको सम्झनामा सडकको...

जेनेभामा उठ्यो नेपालको संक्रमणकालीन न्यायको मुद्दा, कुन देशका प्रतिनिधिले के भने ?

५५ मिनेट अघि   अनलाईन खबर

९ माघ, काठमाडौं । नेपालको मानव अधिकारको पछिल्लो अवस्थाबारे जेनेभामा छलफल भएको छ । बिहीबार भएको तेस्रो आवधिक समीक्षामा विभिन्न मुलुकहरुले नेपालमा संक्रमणकालीन न्यायमा भएको ढिलाइ, प्रेस स्वतन्त्रतालाई सीमित पार्ने गरी ल्याइएको विधेयक र राष्ट्रिय मानव अधिकार आयोगको स्वायत्तताको विषयलाई...

लामो समयपछि खुलेका निजी विद्यालय सञ्चालन गर्न मुश्किल

५८ मिनेट अघि   उज्यालो अनलाईन

काठमाण्डौ - काठमाण्डौका रबिन बस्नेत, काठमाण्डौ महानगरपालिका वडा नम्बर १६ मा रहेको ज्ञानमन्दिर इङ्ग्लिस सेकेण्डरी स्कुलका सञ्चालक हुनुहुन्छ । १२ कक्षासम्म पढाइ हुने यो स्कुलमा शिक्षक कर्मचारी गरी ४९ जना छन् । अघिल्लो शैक्षिक सत्रमा ६ सय ५० जना विद्यार्थी अध्ययनरत...

प्रचण्ड–माधव पक्षको काठमाडौमा आज शक्ति प्रदर्शन : नौ स्थानबाट यसरी निस्कदैछ जुलुस

१ घण्टा अघि   रातोपाटी

काठमाडौं । प्रतिनिधि सभा विघटन असंवैधानिक र अलोकतान्त्रिक भन्दै आन्दोलनरत नेकपा प्रचण्ड–माधव पक्षले शुक्रबार काठमाडौँमा शक्ति प्रदर्शन गर्दैछ । त्यसका लागिबिहान ११ बजे काठमाडौं र ललितपुरका विभिन्न ९ स्थान (आर्क) बाट जुलुस निकाल्ने तयारीे छ । केन्द्रीय संघर्ष समितिले कार्यक्रममा...

सत्यमोहन जोशी अस्वस्थ

१ घण्टा अघि   लोकान्तर

संस्कृतिविद् सत्यमोहन जोशी अस्वस्थ बनेका छन् । रुघाखोकी र शरीरमा कमजोरीपन उनीमा बढेको नागरिक दैनिकमा खबर छ । हिँडडुल समेत गर्न नसक्ने भएपछि सातदिन यता उनी चिकित्सकको निगरानीमा बलम्बुस्थित घरमै रहेका छन् । शरीर कमजोर भएको र हर्नियासमेत देखिएकाले उपचार...

नाका बन्द, तस्करी धमाधम

१ घण्टा अघि   लोकान्तर

कञ्चनपुर प्रहरीले बिहीबार भारतबाट अवैध रूपमा भित्रिएको १ लाख ६५ हजार रुपैयाँ बढीको मालसामान बरामद गर्‍यो । लेडिज सुट र बिँडीलगायत सामान महेन्द्रनगरस्थित बसपार्कमा बेवारिसे अवस्थामा थियो । मंगलबार मात्रै ब्रह्मदेव क्षेत्रबाट अवैध रूपमा भित्रिएको चिनी र फास्टफुडका सामान पनि...

बागमती प्रदेशसभा बैठक आज

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : बागमती प्रदेशसभाको बैठक आज बस्दैछ। बुधबार अनिश्चितकालका लागि स्थगित गरिएको बैठक सभामुख सानुकुमार श्रेष्ठले आज दिउँसो १ बजेका लागि बोलाएका छन्।   हिजो बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा राजनीतिक दलहरुले बैठकलाई निरन्तरता दिन दबाब दिएका थिए। आजको बैठकमा कुनै...

चीनलाई ‘अप्रिय’ लाग्ने सरकारका दुई कदम : सम्बन्ध चिसिएकै हो त ?

१ घण्टा अघि   रातोपाटी

काठमाडौं । सरकारले पछिल्लो साता मात्रै चीनलाई ‘अप्रिय’ लाग्ने दुईवटा कदम उठाएको छ । संसद विघटन र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवादसँगै केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारसँग चीनको सम्बन्ध चिसिएको चर्चा चलिरहँदा सरकारले यस्तो कदम उठाएको हो...