एनसेलले कोटेश्वर-कलंकी सडकखण्डमा वृक्षारोपण गर्ने
काठमाण्डौ - एनसेलले वन तथा भू–संरक्षण विभागसँगको सहकार्यमा कोटेश्वरदेखि कलंकी सडकखण्डको ग्रीनबेल्ट क्षेत्रमा हरियाली निर्माण तथा संरक्षण गर्ने भएको छ । करिब १०.२ किलोमिटर दूरी रहेको यस सडकखण्डको हरियाली विकास तथा संरक्षण गर्दै एनसेलले वातावरण संरक्षणमा योगदान पुर्याउने उद्देश्य लिएको...