नेकपा फुट्दा दाङका ‘हेभी वेट’ दुईतिर : महरा र शंकर पोखरेलमा कसको पल्ला भारी ?
राष्ट्रिय राजनीतिका दुई चर्चित खेलाडी कृष्णबहादुर महरा र शंकर पोखरेलको गृहजिल्ला हो, दाङ । पोखरेल हाल लुम्बिनी प्रदेशका मुख्यमन्त्री समेत हुन् भने महरा पटक–पटकका मन्त्री भइसकेका नेता तथा पूर्व सभामुख हुन् । नेकपा विभाजनपछि अहिले महरा र पोखरेल दुई अलग–अलग...