चिया पसलदेखि तरकारी बजारसम्म जताततै सेयरै-सेयर!
‘तपाईंले भर्नुभो त त्यो बैंकको सेयर?’ ‘अँ मेरो छोरोले बुढाको, आफ्नो र मेरो हिजो भर्दिएछ।’ नयाँ बानेश्वर चोकमा तरकारी बेच्न बसेका पवित्रा र बिना भुसाल शनिबार इन्फ्रास्ट्रक्चर बैंकको आइपिओबारे कुरा गर्दै थिए। सिन्धुपाल्चोकका पवित्रा र बिना करिब ४ वर्षदेखि साँझपख नयाँ बानेश्वर चोकमा...