नेपाल ल क्याम्पस विद्यार्थी खरेलको त्यो बहस
नेपाल ल क्याम्पसमा कानुनमा स्नातक (बीए–एलएलबी) अध्ययनरत समृत खरेल बिहीबारको सुनुवाइमा चर्चाको केन्द्रमा रहे । उनको करिब २० मिनेटको बहस अरू कानुन व्यवसायीका साथै इजलासलाई पनि प्रभावित पार्ने खालको थियो । छोटो अवधिमा उनले विघटनको निर्णय किन र कसरी गलत...