ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्
Get it on Google Play Get it on Google Play

पत्नी अर्कैसँग ‘पोइल’ गएपछि मलेसियामा उड्यो मिलनको प्राण, शव आउँदा शोक

१ मिनेट अघि   लोकान्तर

काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शनिवार बिहान ७ बजे नै आएर सिन्धुलीका सन्त लामा तामाङ कागजपत्र मिलाउन व्यस्त देखिन्थे । प्रहरीलाई कागजपत्र देखाउँदै शव बुझ्ने ठाउँ कुन हो भनेर सोध्दै थिए । मलिन अनुसारमा रहेका तामाङलाई प्रहरीले लाइनमा लगायो ।  उनी...

केपी ओलीले कम्युनिस्टको नाममा धेरै घात गरे : ज्ञवाली

१ मिनेट अघि   रातोपाटी

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षका नेता युवराज ज्ञवालीले प्रधानमन्त्री केपी ओलीले कम्युनिस्टको नाममा कम्युनिष्टलाई नै सिध्याउने काम गरेको आरोप लगाएका छन् । आज बिहान बुटवलका आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले कम्युनिस्ट पार्टीको अहिलेको व्यवस्थालाई नै सिध्याउने गरी ओलीले क्रियाकलाप...

खप्तडको समीपमा अपी र सैपाल हिमाल (फोटो फिचर)

२ मिनेट अघि   अनलाईन खबर

१० माघ, काठमाडौं । खप्तड आन्तरिक पर्यटकको रोजाइको क्षेत्र हो । बझाड, बाजुरा डोटी र अछामको संगमस्थल हो खप्तडलाई सुदूरपश्चिमको श्रीपेच मानिन्छ । मेरो खप्तड यात्रा यो पाँचौँ पटक हो । पहिलोपटक सन् २०११ मा पुगेको थिएँ । जतिपटक खप्तड...

परदेशीका शवको लस्करले त्रिभुवन विमानस्थलमा सन्नाटा

७ मिनेट अघि   अनलाईन खबर

१० माघ, काठमाडौं । मलेसियाबाट नेत्रप्रसाद भट्टराईले परिवारसँग बाचा गरेका थिए ‘यो माघमा त जसरी पनि घर आउँछु ।’ सन् २०१२मा रोजगारीका लागि मलेसिया भासिएका झापाका भट्टराईको सपना पुरा हुन पाएन, खुसीयाली लिएर फर्किने बाचा गरेका भट्टराईको शनिबार मृत शरीर...

कांग्रेसको पहिलो प्राथमिकता संसद पुनर्स्थापनाः शशांक कोइराला

८ मिनेट अघि   फरक धार

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले अहिले मुलुकमा राजनीतिक अस्थिरता बढेको र यो समयमा निर्वाचन सम्भव नभएको बताएका छन् । उनले अहिले निर्वाचनका लागि उपयुक्त समय नभएको बताएका हुन् ।  कन्चनपुरको महेन्द्रनगर पुगेका कोइरालाले शनिबार विहान आयोजित पत्रकार सम्मेलनमा कम्युनिस्ट...

डि ब्रुएन लामो समय मैदान बाहिर

८ मिनेट अघि   फरक धार

इङ्गलिस क्लब म्याचेस्टर सिटीका बेल्जियन मिडफिल्डर केभिन डि ब्रुएन लामो समय मैदान बाहिर रहने भएका छन् । माशंपेसीको चोटका कारण मैदानमा उत्रिन नसकने भएका हुन् ।   बुधबार एस्टन भिल्लासँगको खेलमा ब्रुएनको माशंपेशीमा चोट लागेको थियो । सिटी स्क्यान रिपोर्ट...

आजदेखि कोरोना विरुद्धको खोप प्रदेशमा पठाइँदै

१२ मिनेट अघि   लोकान्तर

कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ आजदेखि सातवटै प्रदेशमा पठाउन थालिएको छ । भारत सरकारले अनुदानमा उपलब्ध गराएको उक्त खोप लगाउन सातवटै प्रदेशमा पठाउन थालिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए ।     भारतबाट ल्याएपछि खोप स्वास्थ्य सेवा...

प्रतिनिधिसभा विघटनबारे तीन दलबीच फरक धारणा : संयुक्त आन्दोलनमा जान एकअर्कालाई ‘कन्भिन्स’ गर्ने प्रयास

१६ मिनेट अघि   रातोपाटी

काठमाडौं । प्रतिनिधिसभा विघटन विरुद्धको चरणवद्ध आन्दोलन सकिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूह, नेपाली काँग्रेस र जनता समाजवादी पार्टी नेपालले छुट्टाछुट्टै गरेको चरणवद्ध आन्दोलन सम्पन्न भएको हो । प्रतिनिधिसभा विघटनविरुद्ध आगामी कदम कस्तो हुने भन्नेबारे ती...

रुपन्देहीमा निर्माणाधीन खानेपानी ओजनाको पाइपमा आगलागी

१९ मिनेट अघि   अनलाईन खबर

१० माघ, बुटवल । रुपन्देहीको तिलोत्तमामा खानेपानी पाइपको थुप्रोमा आगलागी भएको छ । तिलोत्तमा-४ सीमानगरमा संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना अन्तर्गत निर्माणाधीन शंकरनगर खानेपानी तथा सरसफाइ संस्थाको ओभरहेड टंकी परिसरमा राखिएको पाइपमा शनिबार मध्यान्ह आगलागी भएको हो । आगलागीलाई...

फ्लप भएका साहरुखका फिल्म

२० मिनेट अघि   फरक धार

बलिउडमा किङ खान भनेर पनि चिनिन्छ, साहरुख खानलाई । यतिमात्र होइन, कोहीले त उनलाई बादशाहको उपमा पनि दिएका छन् । एउटा समय थियो जतिबेला साहरुख खानले जुन फिल्म खेल्थे, त्यो हिट भइहाल्थ्यो ।  अहिले अलिक पछाडि पर्न थालेका छन्, तिनै...

तमी पूर्वेली

२५ मिनेट अघि   सेतोपाटी

बाटोबारे सुनिएका धेरै प्रकारका हल्लाले नछुने कुरा नै भएन। महेन्द्रनगरबाट भारतीय भूमि प्रयोग गर्दै जीपमा दार्चुलासम्मको यात्रामा अधिकांश नेपाली नै थिए। भाषा भने केही बुझेजस्तो, केही नबुझेजस्तो। सँगै बसेका व्यक्तिले सोधे, 'कहाँ झानु हौ?' 'दार्चुला' मैले छोटो जवाफ दिएँ।  'घर कहाँ पड्यो...

माइतीघरमा प्रतिगमनविरूद्ध नारा - नागरिक अघि बढ्दैछ, सर्वसत्तावाद ढल्दैछ (तस्बिरहरू)

२५ मिनेट अघि   सेतोपाटी

प्रतिगमनविरूद्ध बृहत् नागरिक आन्दोलन २०७७ तथा चिकित्सा शिक्षा सुधार अभियन्ता गोविन्द केसीसहितको समूहले माइतीघर मण्डलामा शनिबार धर्ना तथा प्रदर्शन गरेको छ। नागरिक अगुवाहरूको अगुवाइमा माइतीघर मण्डलामा संसद विघटनको विरोधमा धर्ना दिइएको हो। प्रधानमन्त्री केपी शर्मा ओलीले गैरसंवैधानिक रुपमा संसद विघटन...

भारतमा कोरोनाको कारण मृत्यु हुनेको संख्या १ लाख ५३ हजार नाघ्यो

२६ मिनेट अघि   लोकान्तर

भारतमा गत २४ घण्टामा कोरोना सङ्क्रमणको कारण १५२ जनाको मृत्यु भएपछि कोरोनाभाइरसबाट मृत्यु हुनेको सङ्ख्या एक लाख ५३ हजार १८४ जना पुगेको छ । यहाँ कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या शुक्रबारसम्म एक करोड छ लाख ३९ हजारभन्दा बढी पुगेको छ ।...

मलेसियामा मृत्यु भएका १८ नेपालीको शव जब विमानस्थल ओरालियो... (आठ तस्वीर)

२६ मिनेट अघि   थाहाखबर

काठमाडौं : रोजगारका क्रममा विभिन्न समयमा मलेसियामा ज्यान गुमाएका १८ जना नेपालीको शव आज बिहान काठमाडौं ल्याइएको छ। नेपाल वायुसेवा निगमको वाइडबडी विमानले मलेसियाबाट  बिहान करिब पौने नौ बजे शव ल्याइपुर्‍याएको नेपाल नागरिक उड्यन प्राधिकरणका प्रवक्ता राजकुमार क्षत्रीले जानकारी दिए। यसरी...

माघी पर्वको अवसरमा थारू संग्राहालयमा विभिन्न किसिमका नृत्य देखाउँदै स्थानीयहरू [तस्वीरहरू]

३० मिनेट अघि   लोकान्तर

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ भल्कामा शुक्रबारदेखि तीनदिनसम्मका लागि थारु संग्राहालयमा आयोजित माघी विशेष कार्यक्रममा स्थानीय थारु समुदायका महिलाहरुले  विभिन्न किसिमका नृत्यहरू देखाएका छन् । तस्वीरहरू  तस्वीर सबै : रासस

मलेसियाबाट १७ जना नेपालीको शव नेपाल ल्याइयाे

३० मिनेट अघि   उज्यालो अनलाईन

काठमाण्डाै – मलेसियाबाट १७ जना नेपालीको शव आज नेपाल ल्याइएको छ । नेपाल वायुसेवा निगमको वाइडबडी जहाजमार्फत १७ जना नेपालीको शव नेपाल ल्याइएको हो । गएराति मलेसिया गएको जहाजले आज विहान शव ल्याएर काठमाण्डौ आएको नेपाल वायुसेवा निगमले जनाएको छ ।...

बागमतीबाट १० मेट्रिकटन फोहर निकालियो

३७ मिनेट अघि   फरक धार

बागमती सफाइ अभियानका क्रममा बागमती नदीबाट शनिबार १० मेट्रिकटन फोहर निकालिएको छ । बागमती सफाइ अभियानको ४०२औँ हप्तामा शनिबार तीनकुने क्षेत्रबाट फोहर निकालिएको हो ।   आज तीनकुने पुल अगाडि मीनभवन क्षेत्रको नदीमा सफाइ गरिएको हो । करिब १०० जना...

कलाकार गौरी मल्लको जीवन : विगतको सङ्घर्ष रमाइलो कथा जस्तो लाग्छ

३९ मिनेट अघि   रातोपाटी

गौरी मल्लनेपाली फिल्म क्षेत्रकी एक सफल अभिनेत्री हुन् । ‘ग्ल्यामर क्षेत्र उमेर र सुन्दरता रहुन्जेल मात्र हो’ भन्ने मान्यता उनले तोडिदिएकी छन् । करिब ४ दशकदेखि निरन्तर रहेकी उनको क्रियाशीलता कला क्षेत्रमा अहिले पनि उत्तिकै देख्न सकिन्छ । वि.सं. २०४३ मा...

तारादेवी सम्मानबाट ३ स्रष्टा सम्मानित

४२ मिनेट अघि   लोकान्तर

तारादेवी स्मृति फाउन्डेसनले १५ औं स्मृति दिवसका अवसरमा ३ जना स्रष्टालाई सम्मान गरेको छ । शुक्रवार महाराजगञ्जमा आयोजना गरिएको कार्यक्रममा महानगरका मेयर विद्यासुन्दर शाक्यले सम्मान प्रदान गरेका हुन् । सम्मानित हुुनेमा गीतकार स्व. भैरवनाथ रिमाल ‘कदम’, संगीतकार स्व. गणेश परियार...

‘सन्काहा’को निर्णय अदालतले सदर गर्ने हैन : युवराज ज्ञवाली

४८ मिनेट अघि   अनलाईन खबर

१० माघ, बुटवल । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड-माधव समूहका लुम्बिनी प्रदेश इन्चार्ज युवराज ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओली तत्कालीन कम्युनिस्ट पार्टीका महासचिव केशरजंग रायमाझीभन्दा पनि बढी प्रतिगामी र राष्ट्रघाती भएको आरोप लगाएका छन् । प्रतिनिधि सभा विघटन गरेर ओलीले...

प्रधानमन्त्री कप क्रिकेट : लुम्बिनीसँग हारेपछि सुदूरपश्चिम बाहिरियो

५१ मिनेट अघि   उज्यालो अनलाईन

काठमाण्डाै - प्रधानमन्त्री कप क्रिकेटमा लुम्बिनीले सुदूरपश्चिमलाई ६ विकेटले हराएको छ । मुलपानीमा सुदूरपश्चिमले दिएको ६३ रनको सामान्य लक्ष्य लुम्बिनीले १४ ओभर ५ बलमा ४ विकेट गुमाएर भेट्टायो । लुम्बिनीका सौरभ खनालले सर्वाधिक १८ रन बनाए । यसअघि पहिले ब्याटिङ...

सिन्धुपाल्चोक हिँडेका खेलकुद मन्त्रीलाई अवरोध, चार घण्टादेखि मेलम्चीमै रोकिए

५६ मिनेट अघि   थाहाखबर

काठमाडौं : कार्यकर्ता भेलाको सम्बोधनका लागि भन्दै गृहजिल्ला सिन्धुपाल्चोक जाँदै गरेका युवा तथा खेलकुदमन्त्री दावा तामाङलाई बीचबाटोमै अवरोध गरिएको छ। इन्द्रावती गाउँपालिका ४ टाकुरेमा स्थानीयले बीच बाटोमै रूख ढालेर  मेलम्चीबाट प्रवेश गर्नमा रोक लगाइएको छ। बाटोमा अवरोध भएपछि मन्त्री तामाङ ४ घण्टादेखि मेलम्ची बजारमै...

तीन जना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु

५७ मिनेट अघि   रातोपाटी

सप्तरीको बोदे बरसाइन नगरपालिकामा तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा आज एकको मृत्यु भएको छ ।    जिल्लाको बिसनपुरबाट बोदे बरसाइनतर्फ जाँदै गरेको तीन जना सवार प्रदेश नम्बर २–०१–००१ प ६४०३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा त्यसमा सवार खडक नगरपालिका–८ का...

वाग्मतीबाट १० मेट्रिकटन फोहर व्यवस्थापन

५८ मिनेट अघि   लोकान्तर

माघ महिनाको चिसो भए पनि बिहानै अभियानकर्मीले वाग्मती नदी किनारमा जम्मा भएर नदी सफाइ महाअभियानलाई निरन्तरता दिएका छन् । वाग्मती सफाइ महाअभियानको ४०२औँ हप्तामा आज मीनभवन क्षेत्रको नदी किनारमा सफाइ गरिएको छ । बिहान दुई घण्टा भएको सफाइमा करिब १००...