एनपीएलमा आज दुई खेल : क्वालिफायर खेल्न विराटनगरलाई जीत आवश्यक
काठमाडौँ : त्रिवि क्रिकेट मैदानमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा शनिबार दुई खेल हुने भएका छन्। बिहान सवा ११ बजे हुने पहिलो खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्स भिड्नेछन्। यस्तै दिउँसो साढे ३ बजे चितवन राइनोज र...
