शीर्ष स्थानको आर्सनलको सहज जित
इंग्लिस प्रिमियर लिगको अंक तालिकामा शीर्ष स्थानमा रहेको आर्सनलले सहज जित निकालेको छ। शनिबार साँझ भएको खेलमा आर्सनलले वर्नमाउथलाई ३-० गोलले हरायो। आर्सनलका लागि साकाले पहिलो हाफको अन्तिम मिनेटमा पहिलो गोल गरे। ट्रोसार्डले ७० मिनेटमा अग्रता दोब्बर पारे। दोस्रो हाफको इन्जुरी समयको...