जेनजी आन्दोलनमा फरार कैदी पर्सामा पक्राउ
जेनजी आन्दोलनका क्रममा नख्खु कारागार कार्यालय ललितपुरबाट भागेको एक कैदी पर्सामा पक्राउ परेका छन्। वीरगञ्ज महानगरपालिका वडा नं.१६ नगवा टोल बस्ने २३ वर्षीय प्रविन चौरसिया पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय पर्साको फैसला कार्यान्वयन टोली र मातहत प्रहरी चौकी बसपार्कबाट...
