भारतका प्रधानन्यायाधीश चन्द्रचूड नेपाल भ्रमणमा
भारतका प्राधानन्यायाधीश धनञ्जय यशवन्त चन्द्रचूड नेपाल भ्रमणमा आएका छन्। प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठको निमन्त्रणामा शुक्रबार दिउँसो ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका उनलाई सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश आनन्दमोहन भट्टराईले स्वागत गरे। भारतका प्रधानन्यायाधीश चन्द्रचूडले शनिबार केन्द्रीय बालकल्याण समितिले आयोजना गरेको बालन्याय...