कोशी प्रदेश सरकारले थाल्यो नयाँ बजेट निर्माण प्रक्रिया
कोशी प्रदेश सरकारले नयाँ बजेट निर्माण प्रक्रिया थालेको छ। आर्थिक वर्ष २०८१/०८२ को बजेट तर्जुमा गर्ने क्रममा आर्थिक मामिला तथा योजना मन्त्रालयले २८ अर्ब ५० करोड रुपैयाँ बराबरको बजेट सिलिङ विषयगत मन्त्रालयहरूमा पठाएर योजना माग गरेको छ। मंगलबार प्रदेश सभाको अर्थ...