कांग्रेस सांसद पौडेलले पाँच योजनामा बजेट माग गर्दै प्रधानमन्त्रीलाई बुझाए पत्र
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले विभिन्न पाँच योजनामा बजेट माग गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पत्र बुझाएका छन्। काठमाडौं क्षेत्र नम्बर ५ का सांसद पौडेलले शनिबार बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डसमक्ष आफ्नो क्षेत्रका मुख्य मुख्य योजनाहरूका लागि बजेट...