आजको मौसम : हावाहुरीसहित यी पाँच प्रदेशमा हुँदैछ वर्षा र हिमपात
काठमाडौं । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ । अहिले देशभर आंशिकदेखि साधारणतया बदली रही मधेश, बागमती र कोशी प्रदेशका थोरै स्थानमा तथा गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई...