बागमतीमा आहाराको खोजी (तस्बिरहरू)
बागमतीले पानी कम ढल बढी बोक्छ। प्रदुषित नदीमा नदीजन्य जीवको अस्तित्व भेट्न मुस्किल नै होला। तर त्यही ढलमिश्रित पानीमा आहारा खोजीरहेका भेटिन्छन् केही जीवनहरू। थापाथली नजिकको बागमती नदीमा एक हुल बकुल्ला आहारा खोजिरहेका देखिन्छन्। काठमाडौंका खेतमा घटेर घरहरु बढेपछि उनीहरू पनि आहाराको खोजीमा...