सिप्रदियन सहायता संस्थाद्वारा पर्वत जिल्लामा विद्यालय भवन मर्मतका लागि आर्थिक सहयोग
सिप्रदी कम्पनीको सामाजिक उत्तरदायी संस्था सिप्रदीयन सहायता संस्थाद्वारा पर्वत जिल्लामा अवस्थित तुलोदय माध्यमिक विद्यालयलाई विद्यालय भवन मर्मतका लागि ५ लाख रूपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ। उक्त सहयोग हस्तान्तरण कार्यक्रम सिप्रदीयन सहायता संस्थाको कार्यसमिति सदस्य शारदा राणा तथा संस्थाका आजिवन...