भोजपुरमा ससुराली पुगेर ज्वाइँले गरे चार जनाको हत्या
भोजपुरको रामप्रसाद राई गाउँपालिका–२ धोद्लेखानीमा एउटै परिवारका चार जनाको हत्या भएको छ। जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक दीपक श्रेष्ठका अनुसार ज्वाइँले सासू ससुरासहित चार जनाको हत्या गरेका हुन्। प्रहरीका अनुसार ६८ वर्षीय बेलबहादुर गिरी, उनकी श्रीमती ४५ वर्षीया मञ्जु...