टी-२० विश्वकप २०२६ : पाकिस्तानले भारतसँगको खेल बहिष्कार गर्ने
सन् २०२६ मा हुने टी-२० विश्वकपमा पाकिस्तानले भारतविरुद्धको खेल नखेल्ने भएको छ। पाकिस्तान सरकारले आफ्नो क्रिकेट टोलीलाई विश्वकप खेल्न श्रीलङ्का जान अनुमति दिए पनि भारतसँगको खेलमा भने रोक लगाएको छ। पाकिस्तान सरकारको आधिकारिक सामाजिक सञ्जालमा भनिएको छ: ‘पाकिस्तान सरकारले आफ्नो...
