ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

यसरी बदलिँदै छन् हिमतालहरू

११ मिनेट अघि   सेतोपाटी

हिमतालहरूको निर्माण उच्च हिमाली क्षेत्रमा हुन्छ। ठूलो संख्यामा हिमतालहरू निर्माण भएको एक उच्च हिमाली क्षेत्र तिब्बत हो। यो क्षेत्रलाई तेस्रो ध्रुव, एसियाको जल टावर आदि उपनामले समेत चिनिन्छ। यो क्षेत्रबाट एसियाका दस ठूला यांग्सी, एलो, सालविन, इन्दस, ब्रह्मपुत्र, मेकङ, अमुदर्या, गंगा,...

एमालेले बोलायो सचिवालय बैठक

१२ मिनेट अघि   थाहाखबर

काठमाडौं : नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ।  एघारौँ महाधिवेशनको तयारीमा रहेको नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक आगामी १५ गते बस्ने भएको हो। बैठकले महाधिवेशनसँग सम्बन्धित विभिन्न निर्णय गर्ने पार्टीले जनाएको छ । असोज २९–३१ मा भएको एमालेको केन्द्रीय कमिटी...

सिंगापुुर विमानस्थलबाट ह्विलचेयरमा निस्किए देउवा दम्पती (तस्बिरहरू)

१८ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवा सिंगापुर विमानस्थल पुगेका छन्। उपचारका लागि सिंगापुर पुगेका देउवा दम्पती विमानस्थलबाट बाहिरिँदै गर्दा ह्विलचेयरमा देखिएका थिए। उनीहरू सोमबार राति ११ बजेको उडानमा सिंगापुर गएका थिए।  जेनजी आन्दोलन क्रममा भदौ...

उदाउँदो सूर्यलाई अर्घ्य- तस्विर

२६ मिनेट अघि   थाहाखबर

काठमाडौँ : उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ पर्व सम्पन्न भएको छ। अन्यत्रजस्तै वीरगञ्जस्थित घडिअर्वा पोखरीमा व्रतालुले उदाउँदो सूर्यलाई अर्घ्य दिए हेर्नुहोस् तस्विर-  

मुस्ताङमा बाक्लो हिमपात,  उच्च हिमाली पदमार्गमा यात्रा नगर्न प्रशासनको आग्रह

३५ मिनेट अघि   सेतोपाटी

मुस्ताङमा बाक्लो हिमपात परेको छ। कागबेनीदेखि माथिल्लो क्षेत्र, उपल्लो मुस्ताङ, मुक्तिनाथ आदि स्थानमा अहिले पनि हिमपात भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। प्रहरी कार्यालयका अनुसार मुक्तिनाथ मन्दिर परिसर, आसपासका स्थानमा हिमपातले तीर्थालु प्रभावित बनेका छन्। स्थानीयहरूको समेत जनजीवन कष्टकर...

तरकारीमा विषादीको मात्रा बढ्दो

४० मिनेट अघि   थाहाखबर

राँझा (बाँके) : यहाँका किसानद्वारा उत्पादित तरकारीमा विषादीको मात्रा वृद्धि हुँदै गएको पाइएको छ। नेपालगञ्जस्थित केन्द्रीय कृषि प्रयोगशाला, विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइमा गत आर्थिक वर्ष २०८१/८२ मा नमुना परीक्षण गर्दा १० किसिमका तरकारीमा विषादीको मात्रा अत्यधिक फेला परेको...

राष्ट्रिय स्वाधीनतामा गम्भीर प्रहार हुन थाल्यो : प्रचण्ड

४८ मिनेट अघि   थाहाखबर

काठमाडौं : नेकपा  माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वाधीनतामाथि प्रहार हुन थालेको बताएका छन्।  उनले आज बिहान सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै भनेका छन् ‘यतिखेर देशका सामु देखिएका जटिलता तथा जनअपेक्षा, राष्ट्रिय स्वाधीनता र लोकतन्त्र माथि देखा परेका...

उदाउँदो सूर्यलाई अर्घ्य दिएर सकियो छठ

५० मिनेट अघि   सेतोपाटी

सूर्यदेवको श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइने छठपर्व मंगलबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि सम्पन्न भएको छ। उदाउँदो सूर्यलाई नदी किनारमा बसी पूजा आराधनासहित गाईको दूध, फूल र जलले अर्घ्य दिएपछि छठ सम्पन्न हुने धार्मिक विधि छ । यसरी घाटमा...

सङ्खुवासभा केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्यूडको भूकम्प

५८ मिनेट अघि   थाहाखबर

काठमाडौँ : सङ्खुवासभा केन्द्रबिन्दु भएर मंगलबार बिहान भूकम्प गएको छ।  राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ७ बजेर ३२ मिनेटमा तिब्बत सीमावर्ती क्षेत्र किमाथांका आसपास केन्द्रबिन्दु भएर भूकम्पको धक्का गएको हो ।  भूकम्प ४.३ म्याग्निच्यूड मापन गरिएको केन्द्रले जनाएको छ। भूकम्प...

रात्रिबस दुर्घटना हुँदा १९ जना घाइते

१ घण्टा अघि   सेतोपाटी

झापाको शिवसताक्षी नगरपालिका–१० स्थित माईधार चोकनजिकै मंगलबार बिहान रात्रिबस दुर्घटना हुँदा १९ जना यात्रु घाइते भएका छन्। झापास्थित पूर्वपश्चिम राजमार्गमा मन्थलीबाट काँकरभिट्टा गइरहेको प्र१–०१–००१क ४२०९ नम्बरको बस अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल पल्टिएको थियो। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता...

मन्थलीबाट काँकरभिट्टा गइरहेको रात्रिबस झापामा दुर्घटना, १९ जना घाइते

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : झापाको शिवसताक्षी नगरपालिका-१० स्थित माईधार चोक नजिकै आज बिहान रात्रिबस दुर्घटना हुँदा १९ जना यात्रु घाइते भएका छन्।   यहाँस्थित पूर्वपश्चिम राजमार्गमा मन्थलीबाट काँकरभिट्टा गइरहेको प्र१–०१–००१ क ४२०९ नम्बरको बस अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल पल्टिएको थियो। जिल्ला...

तस्विरमा हेर्नुहोस् गोरखाको सामागाउँमा हिमपात

१ घण्टा अघि   थाहाखबर

गोरखा : गोरखाको सामागाउँमा हिमपात भएको छ। बिहानै देखि हिमपात हुँदा लार्के पास गर्न हिँडेका सयौँ यात्रु सामागाउँमा जम्मा भएका छन्। हेर्नुहोस् तस्विर-  

उदाउँदो सूर्यलाई अर्घ्य दिएर गरियो छठ समापन

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै यो वर्षको छठ समापन भएको छ। उदाउँदो सूर्यलाई नदी किनारमा बसी पूजा आराधनासहित गाईको दूध, फूल र जलले अर्घ्य  दिएपछि छठ सम्पन्न भएको हो। कार्तिक शुक्ल चतुर्थीमा ‘नहाय खाए’ विधिबाट शुरु हुने छठ...

थप उपचार गर्न भन्दै देउवा दम्पती लागे सिंगापुर

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सिंगापुर प्रस्थान गरेका छन्। जेनजी आन्दोलनका क्रममा कुटपिटबाट गम्भीर घाइते भएकी पत्नी आरजु राणा देउवासहित उनी थप उपचारका लागि सोमबार राति सिंगापुर प्रस्थान गरेका हुन् । देउवा दम्पती सोमबार सिंगापुर एयरलाइन्समार्फत त्यसतर्फ प्रस्थान...

यी स्थानमा आज भारी हिमपात र वर्षाको सम्भावना

२ घण्टा अघि   सेतोपाटी

हाल देशको मौसमी प्रणालीमा पश्चिमी वायुको साथै अरब सागरमा बनेको न्यूनचापीय प्रणालीको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। मंगलबार देशभर साधारणतया बदली रहने छ। गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा बाँकी...

जाडो छल्न नेपाल आइपुगे उत्तरी ध्रुवका चरा

२ घण्टा अघि   सेतोपाटी

जाडो छल्न विगतमा झैं यस वर्ष पनि पर्यटक चरा नेपाल आइपुगेका छन्। उत्तरी ध्रुवमा हिमपातको सुरूआतसँगै हिउँदे यामको बढ्दो जाडो छल्न त्यहाँका कतिपय चरा नेपालको तल्लो हिमाली भेग, पहाड र तराईका विभिन्न भूभाग तथा ताल, तलैया र नदी आसपासमा सयौँ...

यी प्रदेशमा आज हुनेछ वर्षासहित हिमपात

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : पश्चिमी वायुको साथै अरब सागरमा बनेको न्यूनचापीय प्रणालीको प्रभावले हाल देशभर साधरणतया बदली छ। गण्डकी र बागमती प्रदेशको केही भूभागमा छिटपुट वर्षा भइरहेको छ। मंगलबार दिउँसोगण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बाँकी पहाडी भूभागमा साधरणतया बदली रही तराई...

मधेश प्रदेशसभा सदस्य शर्माको घरमा आगजनी

२ घण्टा अघि   सेतोपाटी

मधेस प्रदेशसभा सदस्य विनादेखि शर्माको वीरगञ्ज महानगर–६ स्थित घरमा सोमबार साँझ साढे ५ बजे आगजनी भएको हो। पर्सा प्रहरीका सूचना अधिकारी हरिबहादुर बस्नेतले वीरगञ्ज महानगरबाट गएको दुई वटा दमकलको सहायताले आगो निभाइएको जानकारी दिए। ‘प्रदेशसभा सदस्य शर्माको घरमा आगजनी भएको...

बढ्यो अमेरिकी डलरको मूल्य

२ घण्टा अघि   सेतोपाटी

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको मूल्य बढेको छ। आज  एकको खरिददर १४० रुपैयाँ ९० पैसा र बिक्रीदर १४१ रुपैयाँ ५० पैसा निर्धारण गरिएको छ। सोमबार अमेरिकी डलर एकको खरिददर...

विषादी मिसिएको पानीले कुलेखानीको माछा उत्पादनमा ह्रास

३ घण्टा अघि   थाहाखबर

हेटौँडा : मकवानपुरको प्रसिद्ध कुलेखानी जलाशय (इन्द्रसरोवर) मा पछिल्लो वर्षमा माछाको तौलका साथै उत्पादन घट्दै गएको छ। मत्स्य विकास केन्द्र कुलेखानी र इन्द्रसरोवर मत्स्य व्यवसायी सङ्घका अनुसार ताल वरपरका गाउँमा हुने व्यावसायिक तरकारीखेतीमा प्रयोग गरिने रासायनिक विषादी माछाको वृद्धि घट्नुको मुख्य...

ट्रकको ठक्करबाट बालिकाको मृत्यु

३ घण्टा अघि   थाहाखबर

पश्चिम नवलपरासी : पश्चिम नवलपरासीको सदरमुकाम परासीमा ट्रकको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ।  भैरहवादेखि परासीतर्फ आउँदैगरेको युपी ५५ एटी ५६६६ नम्बरको भारतीय ट्रकले रामग्राम नगरपालिका वडा ३ घोडपालिमा बाटो काट्ने क्रममा ठक्कर दिएको थियो। ट्रकको ठक्करबाट परासीमा मामाघर आएकी चार...

सार्वजनिक संस्थान सुधार्ने सरकारको यस्तो छ नीति

३ घण्टा अघि   सेतोपाटी

सरकारले सार्वजनिक संस्थानलाई थप प्रतिस्पर्धी र व्यावसायिक बनाउने उद्देश्यले ‘सार्वजनिक संस्थानको व्यवस्थापन तथा सुशासन नीति, २०८२’ ल्याएको छ। सरकारले सार्वजनिक संस्थानलाई आवश्यक मार्गदर्शन गर्ने र दैनिक कार्य सञ्चालनमा कुनै पनि हस्तक्षेप नगर्नेगरी आवश्यक व्यवस्था मिलाउने व्यवस्था गरेको हो।   सार्वजनिक...

चिसोयाम लागेसँगै मानुङकोटमा बढ्यो पर्यटकको चहलपहल

३ घण्टा अघि   थाहाखबर

तनहुँ : चिसो मौसम सुरु भएसँगै मानुङकोटमा यतिवेला दैनिक पर्यटकको चहलपहल बढेको छ। हाल दैनिक एक हजारभन्दा बढी पर्यटक मानुङकोट पुग्ने गरेका छन्। सोमबार बिहान करिब दुई हजार पर्यटकले मानुङकोटबाट दृश्यावलोकन गरेका छन्।  मानुङकोटस्थित अम्ब्रेला रेष्टुराँका सञ्चालक शैलेश सुनामले यतिवेला मानुङकोटमा...

सात कोठाबाट सुरू 'पौवा' का पुगे १६ होटल, लक्ष्य– १०० पुर्‍याउने

३ घण्टा अघि   सेतोपाटी

पूर्व होस् या पश्चिम, एकै खालको सेवा दिने होटलमा बस्न चाहनेका लागि 'पौवा' विकल्प हुन सक्छ। देशभर १६ ठाउँमा पौवा होटल छन्। दसदेखि सय वटासम्म कोठा भएका यी होटलमा बस्न रातको दुई हजारदेखि २० हजार रूपैयाँसम्म लाग्छ। पौवाका उपाध्यक्ष ध्रुवराज न्यौपानेका अनुसार अबको १० वर्षभित्र देशभर...