डेढ करोडसम्मका मोटरबोट बनाउँदै 'बोटेबोरा', चलिरहेका छन् १७ वटा
कुनै समय 'वाटर एड्भेन्चर' मा र्याफ्टिङ लोकप्रिय थियो। पानीमा गरिने साहसिक गतिविधिमध्ये विदेशीहरूले अत्यधिक रूचाएको र्याफ्टिङ बिस्तारै आन्तरिक पर्यटकको पनि रोजाइमा पर्दै गयो। पछिल्लो समय भने वाटर एड्भेन्चरमा अन्य गतिविधि पनि थपिँदै छन्। यस्तैमध्ये एक हो मोटरबोट। बिबी (विष्णुबहादुर) ढकाल बोटेबोरा प्रालिमार्फत विभिन्न नदी...