समुद्रमा समाहित हुँदै गरेको सूर्यको लालिमाले सागरमा च्यादर ओछ्याइरहँदा...
यात्रा संस्मरण समय त बगिरहन्छ, कहिले सुल्टो कहिले उल्टो। एउटा रहर थियो 'क्लकवाइज' घुमेको देश हेर्ने। नभन्दै पूरै २२ वर्षमा त्यो रहर पूरा भयो। घर-टोल चारैतिर हल्लखल्ला भएछ - 'को रै'छ जो कोसौ माइल पार गर्दै सात समुद्रपारि उनीहरूलाई भेट्न...