लक्ष्मी सनराइज बैंकको दुई शाखा स्थानान्तरण
लक्ष्मी सनराइज बैंकले काठमाडौं उपत्यका भित्रका दुई वटा शाखाहरू स्थानान्तरण गरेको छ। काठमाडौं महानगरपालिकाको महाराजगञ्जमा अवस्थित २ शाखामध्ये १ शाखा अब भक्तपुर जिल्ला स्थित सूर्यविनायक नगरपालिकाको वडा न. २, बालकोटमा स्थानान्तरण गरिएको छ। त्यसैगरी, काठमाडौं महानगरपालिकाको पेप्सिकोलामा अवस्थित २ मध्ये...