नेपालसँग ऐतिहासिक टी-२० सिरिज खेल्ने वेस्ट इन्डिज 'ए' टिम यस्तो छ
वेस्ट इन्डिजले नेपालसँगको पाँच खेलको टी-२० सिरिजका लागि ए क्रिकेट टिम घोषणा गरेको छ। आगामी शनिबारदेखि कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने सिरिजका लागि वेस्ट इन्डिजले १५ सदस्यीय ए टिम घोषणा गरेको हो। खेलहरु वैशाख १५, वैशाख १६, वैशाख १९, वैशाख २०...