सन् २०२३ मा जापानको व्यापार घाटा ३८ अर्ब अमेरिकी डलर
एजेन्सी । आर्थिक वर्ष सन् २०२३ मा जापानको व्यापार घाटा एक वर्षअघिको तुलनामा करिब ७० प्रतिशतले घटेर ५.८९ ट्रिलियन येन (लगभग ३८ अर्ब अमेरिकी डलर) पुगेको सरकारी तथ्यांकले देखाएको छ । मार्चमा समाप्त भएको आर्थिक वर्षमा निर्यात ३.७ प्रतिशतले बढेर १०२.९०...