ग्वार्कोमा यसरी बनाइँदैछ फ्लाइओभर (तस्बिरहरू)
ललितपुरको ग्वार्कोमा फ्लाइओभर निर्माण कार्यलाई तीव्रता दिइएको छ। कुल चार सय ५५ मिटर लम्बाइको फ्लाइ ओभरमा ग्राउण्ड क्लियरेन्स ६ मिटर हुनेछ। फ्लाइ ओभरमा सवारी साधन चढ्नका लागि एक सय ८० मिटर दायाँतर्फ र एक सय १० मिटर बायाँतर्फ र्याम्प निर्माण गरिँदैछ।...