एलओडी फेरि बन्यो विश्वकै उत्कृष्ट ५०औं क्लब
ठमेलस्थित एलओडी क्लब (नाइट क्लब) फेरि विश्वकै उत्कृष्ट क्लबमध्ये ५०औं स्थानमा परेको छ। केही समय अघि क्लब डिजे म्याग टप १०० को नोमिनेसनमा परेको थियो। युकेस्थित डिजे म्यागले छनौट गर्ने सन् २०२३ का लागि सय उत्कृष्ट क्लब क्याम्पियनमा एलओडी ५०औं...