गोठबाट सल्किएको आगोबाट दुई घर जले, सामान निकाल्न घरभित्र छिरेका वृद्धको मृत्यु
दाङको लमहीमा घरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । लमही नगरपालिका – ९ तरूलियाका ८७ वर्षीय वीरबहादुर बोटेको आगलागीका कारण मृत्यु भएको हो। विहीबार बेलुका ५ बजे स्थानीय वीरबहादुरको गोठबाट आगो सल्किएको थियो। इलाका प्रहरी कार्यालय अमिलिया प्रहरी...