भक्तपुर–२ मा महेश बस्नेतलाई चुनौती दिइरहेका छन् तीन पत्रकार
काठमाडौं उपत्यका निर्वाचन क्षेत्र शृंखला भक्तपुर–२ मा चार पटक उम्मेदवार बनेका महेश बस्नेत दोस्रो जितको प्रयासमा छन्। उनी २०७० सालको दोस्रो संविधानसभा र २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका थिए भने २०७४ सालमा विजयी भएका थिए। यसपालि बस्नेतको दोस्रो जित रोक्न...
