सनी देओलको 'बोर्डर २' को व्यापार नेपालमा पनि राम्रो, ९ दिनमा कति कमायो?
सनी देओल, वरूण धवन, दिलजीत दोसाँझ, अहान सेट्टीलगायत कलाकारहरूको अभिनय रहेको फिल्म 'बोर्डर २' ले नेपालमा समेत राम्रो कमाइ गरेको छ। फिल्मले प्रदर्शनको ९ दिन (शनिबार) सम्ममा सिनेपाः बक्सअफिसमा २ करोड २१ लख ९३ हजार ९१० रूपैयाँ कमाएको हो। उक्त...
