ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

झुमा लिम्बुले ल्याइन् 'कर्नाली सलल' (भिडिओ)

१० मिनेट अघि   सेतोपाटी

गायिका झुमा लिम्बुको नयाँ गीत 'कर्नाली सलल' सार्वजनिक भएको छ। बहुचर्चित गीत 'काफ्ले' की गायिका झुमाले आफ्नै अफिसियल युट्युब च्यानलमार्फत 'कर्नाली सलल' सार्वजनिक गरेकी हुन्।  कर्णाली क्षेत्रको स्थानीय लवजमा रहेको गीत स्थानीय परिवेशमा केन्द्रित छ। गीतमा जंगल, पहाड, जीवनशैली, भौगोलिक सुन्दरता, परम्परा, प्रेम,...

उपचारका क्रममा कैदीबन्दीको मृत्यु

१२ मिनेट अघि   थाहाखबर

वीरगञ्ज : वीरगञ्ज कारागारमा कैदभुक्तान गर्दै आएका एक जना कैदीबन्दीको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा वीरगञ्ज महानगर–१२ मुर्लीका ३७ वर्षीय अनिल महतो रहेका छन्। वीरगञ्ज कारागारका प्रशासक बाबुलाल रेग्मीले उपचारका क्रममा एकजना सवारी ज्यान मुद्दाका कैदीबन्दी महतोको मृत्यु...

सञ्चालनमा आयाे चारतारे होटल मोक्सी

१४ मिनेट अघि   सेतोपाटी

काठमाडौंको कमलादीमा अन्तर्राष्ट्रिय चेनको नयाँ होटल मोक्सी काठमाडौं सञ्चालनमा आएको छ। विश्वप्रसिद्ध मेरियट ग्रुप अन्तर्गतको ‘मोक्सी’ ब्रान्डको यो होटल नेपालमै पहिलो पटक भित्रिएको हो। उद्योगी तथा होटल व्यवसायी शशिकान्त अग्रवालले मोक्सी ब्रान्ड भित्र्याएका हुन्। मोक्सी युरोप र अमेरिका फैलिसकेको होटल...

डेढ सय मिटर तल खस्यो अटो, चालकको मृत्यु

२२ मिनेट अघि   सेतोपाटी

रोल्पामा अटो दुर्घटनामा परी चालकको मृत्यु भएको छ।  सुनिलस्मृति गाउँपालिका–३ का ५४ वर्षीय रेगबहादुर विष्टको शुक्रबार भएको अटो दुर्घटनामा परी मृत्यु भएको रोल्पाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सुनिल थापाले जानकारी दिए।  गम्भीर अवस्थाका घाइते अटो चालक विष्टको उद्धारपछि उपचारको लागि सुलिचौरतर्फ लैजाँदै...

लेवी नबुझाउने नेताहरूको महाधिवेशन प्रतिनिधि स्वत: खारेज गर्ने राप्रपाको निर्णय

२६ मिनेट अघि   सेतोपाटी

राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय समिति बैठकले लेवी नबुझाउने नेताहरूको महाधिवेशन प्रतिनिधि स्वत: खारेज हुने निर्णय गरेको छ। आज सकिएको केन्द्रीय समिति बैठकले अनिवार्य रूपमा नेताहरूले लेवी बुझाउनुपर्ने निर्णय गरेको छ। ‘केन्द्रीय पदाधिकारी तथा सदस्य रहेका सबैले महाधिवेशन प्रतिनिधि हुन चुनिएरै...

राजसंस्था जनमत संग्रहबाट होइन, सर्वसहमतिबाट पुनःस्थापना गर्नुपर्छ : राप्रपा

२७ मिनेट अघि   थाहाखबर

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीले राजसंस्था जनमत संग्रहबाट नभई सबैको सहमतिबाटै पुनःस्थापित हुनुपर्ने बताएको छ। शुक्रवार सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकका निर्णय सुनाउँदै अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले राप्रपा राजसंस्था जनमतसंग्रह वा कुनै रक्तपातको बाटोबाट नहुने स्पष्ट पारेका हुन्। उनले राजसंस्था पुनःस्थापनका लागि...

आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह

२७ मिनेट अघि   थाहाखबर

रौतहट : भौतिक पूर्वाधार तथा यातायात, सहरी विकाश एवं ऊर्जामन्त्री कुलमान घिसिङले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा सही नेतृत्व चयन गर्न आग्रह गरेका छन्। रौतहटको चन्द्रपुर- ८ मर्धरमा आज ‘जन्मदिनलाई सतर्कममा जोडौँ’ अभियान अन्तर्गत वृक्षरोपण जन्मोत्सव कार्यक्रमको उद्घाटन...

नवनियुक्त मन्त्रीहरूले गरे पदभार ग्रहण (तस्बिरहरू)

३१ मिनेट अघि   सेतोपाटी

नवनियुक्त मन्त्रीहरूले पदभार ग्रहण गरेका छन्। नवनियुक्त मन्त्रीहरू श्रद्धा श्रेष्ठले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, कुमार इङ्नामले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, राजेन्द्रसिंह भण्डारीले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र माधव चौलागाईंले वन तथा वातावरण मन्त्रालयमा...

निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने

३१ मिनेट अघि   सेतोपाटी

सशस्त्र प्रहरी बल नेपालले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई पारदर्शी, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन अन्य सुरक्षा निकायसँग समन्वयात्मक रूपमा परिचालित हुने तयारी गरेको छ। आगामी फागुन २१ गते हुने आमनिर्वाचनलाई सफल बनाउन भरपर्दो सुरक्षा व्यवस्था प्रदान गर्ने नीतिअनुरूप ‘प्रतिनिधिसभा...

नवनियुक्त महिलामन्त्री श्रद्धा श्रेष्ठले गरिन् पद बहाली

३४ मिनेट अघि   थाहाखबर

काठमाडौँ : शपथग्रहण लगत्तै नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले पद बहाली गरेकी छिन्।  उनले केहीवेर अघि मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेकी हुन्। प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा आज थपिएका चारजना नयाँ मन्त्रीमध्ये उनी पनि एक हुन्। ...

राप्रपा केन्द्रीय समितिले गर्‍यो १३ वटा निर्णय

३५ मिनेट अघि   सेतोपाटी

राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय समिति बैठक सकिएको छ। काठमाडौंमा तीन दिनसम्म चलेको बैठक १३ वटा निर्णय गर्दै सकिएको हो। यस्ता छन् निर्णय; १. गत भदौ २३ र २४ गते भएको जेनजी विद्रोह मूलरूपमा २०४६ सालको राजनीतिक परिवर्तनपछि प्रजातन्त्र, लोकतन्त्र गणतन्त्र...

नागढुंगाबाट खैरो हेरोइनसहित दुईजना पक्राउ

३७ मिनेट अघि   थाहाखबर

काठमाडौँ : प्रहरीले चन्द्रागिरि नगरपालिका–२ नागढुंगाबाट लागुऔषध खैरो हेरोइनसहित दुईजनालाई पक्राउ गरेको छ।काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–८ का २४ वर्षीय सजोल रावत र बेथानचोक गाउँपालिका–३ धुनिखर्कका २५ वर्षीय सरोज तिमल्सिनालाई दुई ग्राम खैरो हेरोइनसहित पक्राउ गरेको हो। 

विदेशमा पनि मतदानको व्यवस्था मिलाउन माग गर्दै प्रमुख आयुक्तलाई ज्ञापनपत्र

५३ मिनेट अघि   थाहाखबर

काठमाडौँ : आगामी निर्वाचनमा अन्तर जिल्ला र विदेशबाट मतदानको व्यवस्था मिलाउन माग गर्दै पूर्वमन्त्री सुमना श्रेष्ठ, प्रवासबाट फर्किएका नेपाली तथा जेनजी पुस्ताका प्रतिनिधिसहितको समूहले कायममुकायम प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसमक्ष आज ज्ञापनपत्र प्रस्तुत गरेको छ। सर्वोच्च अदालतले २०७४ मा गरेको...

२० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छ : सुरेन्द्र पाण्डे

५७ मिनेट अघि   थाहाखबर

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष सुरेन्द्र पाण्डेले अबको महाधिवेशनबाट कम्तीमा पनि २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्ने बताएका छन्। आज पार्टीको ११औँ महाधिवेशनका सन्दर्भमा आयोजित युवा भेला कार्यक्रममा उनले पार्टीमा नाम टाँसेर कमिटी बनाउने प्रवृत्ति हुर्किएकाले त्यसलाई विस्थापित...

महाधिवेशनमा तीन लाख कार्यकर्ता उतार्ने एमालेको दावी

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी (एमाले) को ११औँ महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ। पार्टीले शुक्रवार महाधिवेशनस्थल भक्तपुरको सल्लाघारीमा पत्रकार सम्मेलनको आयोजना गर्दै महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराएको हो। पत्रकार सम्मेलनमा बोल्दै मञ्च व्यवस्थापन समितिका संयोजक विनोद श्रेष्ठले...

एमाले महाधिवेशनको उद्घाटन सत्रमा तीन लाख कार्यकर्ता आउने दाबी

१ घण्टा अघि   सेतोपाटी

नेपाल कम्युनिस्ट पार्टी (एमाले) को ११ औं महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ। पार्टीले शुक्रबार महाधिवेशनस्थल भक्तपुरको सल्लाघारीमा पत्रकार सम्मेलनको आयोजना गर्दै महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराएको हो। पत्रकार सम्मेलनमा बोल्दै मञ्च व्यवस्थापन समितिका संयोजक विनोद श्रेष्ठले मञ्च व्यवस्थापनको...

एमाले महाधिवेशन प्रतिनिधिहरूलाई प्रश्न : ओली नेतृत्वको निरन्तरता कि परिवर्तन?

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : केही दिनयता नेकपा एमालेको मुख्यालय च्यासलमा चलहपल बाक्लिएको छ। २७ देखि २९ मंसिरमा हुने महाधिवेशनका लागि काठमाडौँ आएका प्रतिनिधिहरूको भीडभाड च्यासलमा बढेको हो।   महाधिवेशन सुरु हुनु केही दिनअघि नै काठमाडौँ आएका प्रतिनिधिहरू पार्टी मुख्यालय पुग्ने, नेताहरू भेट्ने तथा...

पाल्पामा जिप दुर्घटना: मृतकमध्ये दुई जनाको खुल्यो पहिचान

१ घण्टा अघि   सेतोपाटी

पाल्पामा भएको जिप दुर्घटनामा मृत्यु हुने दुई जनाको पहिचान खुलेको छ। जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक होम प्रकास चौधरीका अनुसार शुक्रबार दिउँसो मित्याल-अरूणखोला सडक अन्तर्गत निस्दी गाउँपालिका–४ मित्याल चिउरेबासमा जिप दुर्घटना भएको थियो। उक्त दुर्घटनामा परी...

कानुनका प्राध्यापक इङ्नाम बने भूमिमन्त्री

१ घण्टा अघि   सेतोपाटी

विस्तारित मन्त्रिपरिषदमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी पाएका कुमार इङ्नाम पेसाले प्राध्यापक र अधिवक्ता हुन्। उनले राष्ट्रपति कार्यालय शीतल निवासमा शुक्रबार शपथ लिएका छन्। अन्तर्राष्ट्रिय व्यापार तथा मध्यस्थता र वित्तीय अपराधसम्बन्धी कानुनका विज्ञ इङ्नाम 'काठमाडौं स्कुल अफ ल' मा प्राध्यापक छन्। उनले कानुनसम्बन्धी थुप्रै किताब लेखेका छन्। काठमाडौं...

'राजेन्द्र लिङ्देनलाई देखाइदिन्छु भन्नेहरूले चुनाव जितेर देखाउनू, खुसी हुन्छु'

१ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले चुनाव जितेर देखाउन आफ्ना कार्यकर्ताहरूलाई आग्रह गरेका छन्। आज केन्द्रीय समिति बैठक समापन सत्रमा बोल्दै अध्यक्ष लिङ्देनले भने, ‘मप्रति दुराग्रह राखेर राजेन्द्र लिङ्देनलाई देखाइदिन्छु भन्ने कोही साथीहरूको मनमा छ भने आगामी निर्वाचनमा आफ्नो ठाऊँमा...

एमाले सचिवालय बैठक सुरु, महाधिवेशन तयारी र राजनीतिक मुद्दामा छलफल

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय सचिवालय बैठक शुरु भएको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा शुरु बैठक शुरु भएको हो। बैठकमाआगामी महाधिवेशनलाई लक्षित गर्दै पदाधिकारी र केन्द्रिय कमिटीको आकार वृद्धि, संगठनात्मक संरचना तथा समसामयिक राजनीतिक मुद्दाहरूमा गहन छलफल हुने...

वरिपरिकालाई मात्रै योग्य ठान्ने प्रवृत्ति अन्त्य गर्न महाधिवेशनमा छुट्टै समूह बनायौं- सुरेन्द्र पाण्डे

१ घण्टा अघि   सेतोपाटी

नेकपा (एमाले) का उपाध्यक्ष सुरेन्द्र पाण्डेले पार्टीमा नेताको वरिपरी लाग्नेलाई मात्रै नेतृत्वका लागि योग्य ठान्ने परिपाटीको अन्त्य गर्ने आफ्नो चाहना रहेको बताएका छन्। ११ औं महाधिवेशनमा ईश्वर पोखरेलको पक्षमा रहेका उपाध्यक्ष पाण्डेले शुक्रबार आफ्नो पक्षका युवा भेलामा बोल्दै नेताको वरिपरी...

सपना हराएका गन्तव्यहरू!

१ घण्टा अघि   सेतोपाटी

उन्माद बचपनाभित्र मेरो देश आजकल हाँस्दो छ जन्मँदै छन् पानीका फोकाहरू हरेक दशकमा तर पनि हिलोमा फुलेको कमल आशाको दियो बाली मुस्कुराउँदो छ। आफ्नै भविष्य हराएको ऊ बेखबर छ र पनि भित्तो चिथोर्दै स्वाभिमानले उठाएको यथार्थको पहाड सम्म्याउँछु भन्दो छ।...

आगलागीमा परी आठ जनाको मृत्यु, सावधानी अपनाउन अनुराेध

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सुक्खा मौसममा आगलागीजन्य विपद्का घटना हुन नदिन आवश्यक पूर्वतयारी, प्रतिकार्य तथा पुनर्लाभसम्बन्धी कार्यमा समन्वय र सहजीकरण गर्न तीनै तहका सरकारसँग अनुरोध गरेको छ। प्राधिकरणले आज एक सूचना जारी गर्दै राष्ट्रसङ्घीय निकाय,...