अपरेसनको क्रममा प्रहरीले हराए पेस्तोल
बारामा प्रहरीले बोकेको पेस्तोल हराएको छ। सोमबार राति अपरेसनमा क्रममा वरिष्ठ सई पुज्य बिसीले बोकेकको पेस्तोल हराएको हो। लागुऔषध अपरेसनमा पुज्यबिसीसहितको टोली खटिएको थियो। सोही समयमा पेस्तोल हराएको जिल्ला प्रहरी कार्यालय बाराका एसपी महेन्द्र खड्काले जानकारी दिए। 'रातिको ड्युटीमा जाँदा कतै मिसिङ भएको...