मधेशका नवनियुक्त मुख्यमन्त्री यादवसहित मन्त्रीद्वारा शपथग्रहण
जनकपुरधाम : मधेश प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले पद तथा गोपनीयताको शपथ लिएका छन्। आज यहाँ आयोजित एक समारोहबीच उनलाई मधेश प्रदेशका प्रदेश प्रमुख डा. सुरेन्द्रलाभ कर्णले पद तथा गोपनीयताको शपथ गराएका हुन्। मुख्यमन्त्री यादव मधेश प्रदेशको छैटौँ मुख्यमन्त्रीका...
