दक्षिण एसियाली पूर्वाधार नियमन मञ्चको सदस्य बन्दै विद्युत नियमन आयोग, यसबाट के फाइदा?
विद्युत नियमन आयोगले साउथ एसिया फोरम फर इन्फ्रास्ट्रक्चर रेगुलेसन (साफिर) अर्थात् दक्षिण एसियाली पूर्वाधार नियमन मञ्चको सदस्यता लिन स्वीकृति पाएको छ। मंसिर ८ गते बसेको मन्त्रीपरिषद् बैठकले आयोगलाई सदस्यता लिन स्वीकृति दिने निर्णय गरेको हो। क्षेत्रीय तथा अन्तर्राष्ट्रिय नियामक निकायहरूसँग...
