ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

सबै पालिकालाई क्षतिको विवरण बुझाउन मन्त्रालयको आग्रह

४ मिनेट अघि   सेतोपाटी

सरकारले गत भदौ २३ र २४ गते भएको जेनजीको आन्दोलनका कारण भएको क्षतिको विवरण उपलब्ध गराउन सबै गाउँपालिका र नगरपालिकालाई आग्रह गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका ७५३ वटै स्थानीय तहलाई पत्राचार गरी क्षतिको विवरण उपलब्ध गराउन...

‘नेपालीको मनोबल अहिलेसम्मकै सबैभन्दा कमजोर बनेको वेला छ’

८ मिनेट अघि   थाहाखबर

काठमाडौँ : पूर्वप्रधानमन्त्री डा‍. बाबुराम भट्टराईले नेपाल र नेपालीको मनोबल इतिहासमै सबभन्दा कमजोर अवस्थामा रहेको प्रतिक्रिया दिएका छन्। ‘नेपाल र नेपाली राष्ट्र, राज्य, समाज, अर्थतन्त्र, लोकतन्त्र, संस्कृति, मनोबल यतिवेला सम्भवतः इतिहासमै सबभन्दा कमजोर, अस्थिर र अन्योलको अवस्थामा छ’, सामाजिक सञ्जालमा...

झोलुंगे पुल बनेपछि अन्य भयो पुस्तौंदेखिको समस्या

१० मिनेट अघि   सेतोपाटी

ज्यानको जोखिम मोलेर काठको फड्केबाट खकुवाखोला तर्दै आएका यहाँका स्थानीयलाई झोलुङ्गे पुल बनेपछि सहजता भएको छ। षडानन्द नगरपालिका–७ र ११ लाई जोडने यो  खोलामा ८० मिटर लामो पुल निर्माण भएपछि स्थानीयको वर्षौँको समस्या अन्त्य भएको हो। बर्खाको समयमा खोला ठूलो...

दृष्टिविहीन महिला टी- २० विश्वकप, नेपालको दोस्रो जित

१९ मिनेट अघि   थाहाखबर

काठमाडौँ : पहिलो दृष्टिबिहिन महिला टी- २० विश्वकपमा नेपालले दोस्रो जित दर्ता गरेको छ। बिनिता सोमाईको अर्धशतकीय पारीमा नेपाल अष्ट्रेलिया विरुद्ध ८ विकेटको रोमाञ्चक जित निकाल्न सफल भएको हो।  दृष्टिविहिन महिला क्रिकेटको इतिहासमा नै पहिलो पटक अष्ट्रेलियासँग प्रतिस्पर्धा गरेको नेपाललाई महत्त्वपूर्ण जित...

टेलिकमको बक्यौता तीन महिनाभित्र तिरे जरिवाना नलाग्ने

२४ मिनेट अघि   सेतोपाटी

नेपाल टेलिकमले दूरसञ्चार सेवा उपभोग गरेबापतको बक्यौता रकम तीन महिनाभित्र तिरे जरिवाना नलाग्ने भएको छ। टेलिकमले आइतबार सूचना प्रकाशित गर्दै ०७९/०८० सम्मको बक्यौता रकम मंसिर १ देखि माघ मसान्तसम्म भुक्तानी गरेको खण्डमा जरिवाना छुट हुने जानकारी दिएको हो। टेलिकमले यो...

उनानब्बे वर्षको यात्रामा नेपाल बैङ्क

५० मिनेट अघि   थाहाखबर

काठमाडौं : भारतीय रुपियाँको प्रभाव घटाउँदै जनतालाई औपचारिक बैङ्किङतर्फ डोर्‍याउने श्रेय पाएको नेपाल बैङ्क लिमिटेडले ८९ वर्षको यात्रा तय गरेको छ।  लेजर बुक, धातुको टोकन र पासबुकमार्फत सुरु भएको यसको यात्रा अब पूर्ण डिजिटल बैङ्किङतर्फ उन्मुख भएको छ। नेपालको जेठो...

यस्तो रहनेछ आज दिनभरिको मौसम

५२ मिनेट अघि   सेतोपाटी

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आइतबार देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको बताएको छ। आइतबार कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदलीको सम्भावना देखिएको छ।  बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले...

यस्तो छ आजको मौसम

५४ मिनेट अघि   थाहाखबर

काठमाडौँ : मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन।  कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा छ। दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी...

अमेरिकी डलरको मूल्य स्थिर

१ घण्टा अघि   सेतोपाटी

नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको मूल्य आज स्थिर छ। आज एकको खरिददर १४१ रुपैयाँ ७० पैसा र बिक्रीदर १४२ रुपैयाँ ३० पैसा निर्धारण गरिएको छ। यस्तै, युरोपियन युरो एकको खरिददर...

हुलाकी सडक बन्दैछ पूर्वपश्चिम राजमार्गको विकल्प

१ घण्टा अघि   सेतोपाटी

बाँकेमा निर्माणाधीन अवस्थामा रहेको हुलाकी सडक पूर्वपश्चिम राजमार्गको सहज वैकल्पिक मार्गका रूपमा प्रयोग हुन थालेको छ। हुलाकी सडकअन्तर्गत राप्तीसोनारी गाउँपालिका–६ कुण्डाचोकदेखि अगैयासम्म जोड्ने हुलाकी सडकमा सवारीसाधनको चहलपहल उल्लेख्य रूपमा बढ्दै गएको छ। विशेषगरी नेपालगञ्जबाट दाङतर्फ आवतजावत गर्ने यात्रुले अहिले यसै...

विदेशमा मतदान केन्द्र तोक्न अध्यादेश आँउदै

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : मतदाता नामावलीमा नाम समावेश भई विदेशमा रहेका नेपाली नागरिकका लागि सम्बन्धित देशको दूतावास, नियोगमा मतदान केन्द्र तोक्न सक्नेगरी सरकारले अध्यादेशको प्रक्रिया अघि बढाएको छ। गृह मन्त्रालयले तयार पारेको अध्यादेशको मसौदा सरोकारवालाको सुझावपछि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाइएको...

चालु आवको चौमासिक अवधि, २५ स्थानीय तहले अझै ल्याएनन् बजेट

१ घण्टा अघि   सेतोपाटी

चालु आर्थिक वर्षको चार महिना पूरा भए पनि मधेश प्रदेशका २४ स्थानीय तहले बजेट प्रस्तुत गर्न सकेका छैनन्। देशभर हालसम्म कूल सात सय २८ स्थानीय तहले बजेट प्रस्तुत गरे पनि २५ स्थानीय तहले बजेट ल्याउन सकेका छैनन्। संवैधानिक व्यवस्थाअनुसार हरेक...

मुस्ताङमा चक्रपथ निर्माण अन्तिम चरणमा

१ घण्टा अघि   थाहाखबर

मुस्ताङ : घरपझोङ गाउँपालिकास्थित थाक-पाँचगाउँ जोड्ने १०.५ किमीको चक्रपथ सडक निर्माण अन्तिम चरण पुगेको छ। २०७६ असारमा बन्दना भगवती निर्माण सेवासँग ठेक्का सम्झौता भएको सडक ६ वर्षको अन्तरालमा निर्माणको काम अन्तिम चरणमा पुगेको हो। गण्डकी प्रदेश भौतिक पूर्वाधार मन्त्रालयको ‘एक...

मुस्ताङमा चक्रपथ निर्माण पुग्यो अन्तिम चरणमा

१ घण्टा अघि   सेतोपाटी

घरपझोङ गाउँपालिकास्थित थाक–पाँचगाउँ जोड्ने १० दशमलव पाँच किमीको चक्रपथ सडक निर्माण अन्तिम चरण पुगेको छ। २०७६ असारमा बन्दना भगवती निर्माण सेवासँग ठेक्का सम्झौता भएको उक्त सडक ६ वर्षको अन्तरालमा निर्माणको काम अन्तिम चरणमा पुगेको हो। गण्डकी प्रदेश भौतिक पूर्वाधार मन्त्रालयको...

अनि रामप्रीतले '१८ नम्बर' बाघलाई तोके मृत्युदण्डको सजाय!

१ घण्टा अघि   सेतोपाटी

सन् १९८० अक्टोबर। चितवन राष्ट्रिय निकुञ्जमा टहटह घाम लागेको थियो। राप्ती नदीको दक्षिणी किनारको घाँसे मैदानको वातावरण शान्त देखिन्थ्यो। नदीको उत्तरी तटस्थित घटगाईं गाउँकी एक अधबैंसे महिला र उनका पति नदी तरेर राष्ट्रिय निकुञ्जभित्र खर काट्न र दाउरा बटुल्न लुसुक्क छिरे।...

चार महिना बित्यो, २५ स्थानीय तह अझै बजेटविहीन

१ घण्टा अघि   थाहाखबर

काठमाडौँचालु आर्थिक बर्षको चार महिना पूरा भए पनि मधेश प्रदेशका २४ स्थानीय तहले बजेट प्रस्तुत गर्न सकेका छैनन्। देशभर हालसम्म कुल सात सय २८ स्थानीय तहले बजेट प्रस्तुत गरे पनि २५ स्थानीय तहले बजेट ल्याउन सकेका छैनन्।  संवैधानिक व्यवस्थाअनुसार हरेक...

हुलाकी सडक पूर्वपश्चिम राजमार्गको विकल्प बन्दै

१ घण्टा अघि   थाहाखबर

बाँके : बाँकेमा निर्माणाधीन हुलाकी सडक पूर्वपश्चिम राजमार्गको सहज वैकल्पिक मार्गका रूपमा प्रयोग हुन थालेको छ। हुलाकी सडकअन्तर्गत राप्तीसोनारी गाउँपालिका–६ कुण्डाचोकदेखि अगैयासम्म जोड्ने हुलाकी सडकमा सवारीसाधनको चहलपहल उल्लेख्य रूपमा बढ्दै गएको छ। विशेषगरी नेपालगञ्जबाट दाङतर्फ आवतजावत गर्ने यात्रुले अहिले यसै मार्गलाई...

सिनेजगतमा प्रवेश सजिलो तर टिक्न गाह्रो : अभिनेता हमाल

९ घण्टा अघि   थाहाखबर

कर्णाली : नेपाली चलचित्र क्षेत्रका अभिनेता राजेश हमालले सिनेजगतमा प्रवेश गर्न जति सजिलो भए पनि दिगो रुपमा टिक्न गाह्रो भएको बताएका छन्। सुर्खेत वीरेन्द्रनगरमा आयोजित घुम्ती साहित्य उत्सवमा डा. नवराज केसीसँगको अन्तरङ्गमा महानायक हमालले नायकनायिका हुन सजिलो भए पनि त्यसको...

कोरियाको भ्रमण सकेर सञ्चारमन्त्री खरेल स्वदेश फिर्ता

९ घण्टा अघि   थाहाखबर

काठमाडौँ : सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल गणतन्त्र कोरियाको सिओलमा आयोजना भएको ११औँ ‘ग्लोबल आइसिटी लिडरसिप फोरम’मा सहभागी भएर आज स्वदेश फिर्ता भएका छन्। मन्त्री खरेल फोरममा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही कात्तिक २५ गते दक्षिण कोरिया...

एक हजार विपन्न परिवारका लागि घर निर्माण गर्नेछौँ : मुख्यमन्त्री बानियाँ

९ घण्टा अघि   थाहाखबर

भक्तपुर : बाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बाग्मती प्रदेशभित्रका गरिब परिवारका लागि एक हजार घर निर्माण भइरहेको बताएका छन्। आज यहाँ आयोजित कार्यक्रममा उनले बाग्मती प्रदेश सरकारले चालु आर्थिक वर्षभित्र प्रदेशभरिका एक हजार गरिब तथा विपन्न नागरिकका लागि घर निर्माण...

एभरेस्ट महिला भलिबलको उपाधि कर्णालीलाई

९ घण्टा अघि   थाहाखबर

काठमाडौँ : एभरेस्ट महिला भलिबल लिगको उपाधि कर्णाली याश्विसले जितेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा आज सम्पन्न फाइनल खेलमा कर्णालीले ललितपुर क्विन्समाथि ३–२ सेटको जित निकाल्दै प्रतियोगिताको उपाधि जितेको हो। सुरुआती दुई सेट २६–२४ र २५–१७ ले आफ्नो...

मन्त्री घिसिङद्वारा बाग्मती ‘करिडोर’ क्षेत्रको ढल व्यवस्थापन र सडक स्तरोन्नतिबारे निरीक्षण

९ घण्टा अघि   थाहाखबर

काठमाडौँ : सहरी विकासमन्त्री कुलमान घिसिङले काठमाडौँको पूर्वीक्षेत्रस्थित बाग्मती नदी करिडोर क्षेत्रको फोहरमैला व्यवस्थापन र सडक मर्मतबारे निरीक्षण गरेका छन्। आज उनको नेतृत्वमा सहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देल, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव केशव शर्मा, गोकर्णेश्वर नगरपालिका...

मौनीबाबा जनकपुरधाम प्रवेश, ८४ कोश परिक्रमा गर्दै जानकी मन्दिरमा दर्शन

१० घण्टा अघि   थाहाखबर

जनकपुरधाम : सोनपुरस्थित हरिहर क्षेत्र धामका प्रसिद्ध साधु मौनीबाबा ८४ कोश परिक्रमा यात्राका क्रममा शनिबार जनकपुरधाम आएका छन्। परम्परागत रूपमा पहिलोपटक यस धार्मिक यात्रामा सहभागी हुँदै मौनीबाबा जनकपुरधाम आइपुगेका हुन्। जनकपुर आगमनपछि उनले ऐतिहासिक तथा धार्मिक महत्त्वका केन्द्र जानकी मन्दिरमा विशेष पूजाअर्चना...

राजनीतिक अस्थिरता अन्त्य गर्न वामपन्थी एकता : माधव नेपाल

१० घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले देशमा कम्युनिष्ट आन्दोलनलाई शक्तिशाली बनाउन वामपन्थी शक्ति एकीकृत हुनुपर्ने बताएका छन्। पार्टी कार्यालय आलोकनगरमा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले विद्यमान राजनीतिक अस्थिरता अन्त्य गर्न सबै वामपन्थी शक्ति एकै ठाउँमा उभिनुपर्ने बताउँदै...