एमालेलाई देव गुरुङको प्रस्ताव : देश संकटमुक्त गराउन मिलौँ
काठमाडौँ : नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वमन्त्री देवप्रसाद गुरुङले मुलुकमा कम्युनिष्ट शक्तिहरूको एकताको विकल्प नरहेको बताएका छन्। शनिवार भक्तपुरको सल्लाघारीस्थित तीनकुनेमा आयोजित पार्टीको ११औँ महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै उनले मुलुकलाई संकटबाट निकास दिन पनि नेपालका सबै कम्युनिष्ट शक्तिबीचको एकता...
