अफताब आलमसहित ४ जनालाई जन्मकैदको सजाय
१७ वर्षअघि आफैंले बनाउन लगाएको बम बिष्फोट भएपछि घाइतेलाई जिउँदै इँटाभट्टामा हालेर हत्या गरेको अभियोग लागेका नेपाली कांग्रेसका सांसद मोहम्मद अफताव आलमलाई जिल्ला अदालत रौतहटले जन्मकैदको सजाय सुनाएको छ। न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले आलमसहित ४ जनालाई जन्मकैदको फैसला सुनाएको स्रेस्तेदार उद्धव...