लुम्बिनीमा नवनियुक्त मन्त्रीहरूले लिए शपथ
लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले शपथ ग्रहण गरेका छन्। गत चैत २३ गते मुख्यमन्त्री नियुक्त भएका माओवादी केन्द्रका जोखबहादुर महराले बिहीबार सरकारलाई पूर्णता दिँदै सात जना मन्त्री थप गरेका थिए। थप गरिएका सातै जना मन्त्रीहरूले बिहीबार अपरान्ह ५ बजे शपथ लिएका...