सेन्सर सुधारबारे मन्त्रालय र चलचित्रकर्मीबीच छलफल
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको आयोजनामा आइतबार 'चलचित्र सेन्सर बोर्डको कार्यविधि, समस्या र समाधानका उपायहरू' विषयक अन्तरक्रिया कार्यक्रम भएको छ। कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेल, मन्त्रालयका सचिव राधिका अर्याल तथा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीको विशेष उपस्थिति...
