बागमती र कर्णालीको जित
वीर गणेशमान सिंह राष्ट्रिय टी-२० च्याम्पियनशिप अन्तर्गत कर्णाली प्रदेशले सानदार जित दर्ता गरेको छ। प्रतियोगितामा पहिलो जित हात पार्ने क्रममा कर्णाली प्रदेशले सुदुर पश्चिम प्रदेशलाई ४ विकेटको अन्तरले पराजित गर्यो। सुदुरपश्चिम प्रदेश भने आफ्नो पहिलो खेलमा पराजित हुन पुगेको हो।टस...