प्रचण्ड–नेपाल समूहको स्थायी कमिटीको बैठक सुरु
काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बसिरहेको छ । बैठकमा समसामयिक राजनीतिक विषय, प्रतिनिधि सभा विघटनविरुद्धको आन्दोलनको कार्यक्रम र अस्ति (शुक्रबार) काठमाण्डौमा भएको विरोध प्रदर्शनको...