ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्
Get it on Google Play Get it on Google Play

चीनमा कोरोनाका नयाँ सङ्क्रमितहरु भेटिने क्रम जारी

४१ सेकेन्ड अघि   रातोपाटी

एजेन्सी । चीनमा कोरोना भाइरसका नयाँ संक्रमतिहरु भेटिएको यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी गराएका छन् । चीनभित्रै पनि सङ्क्रमणका नयाँ घटना भएका ती अधिकारीहरुले जनाएका छन् । उनीहरुकाअनुसार शनिबार मात्र चीनमा कोरोना भाइरसका ८० जना नयाँ सङ्क्रमित देखिएका हुन् ।  ...

चीनले ताइवानलाई तर्साउन पठायो बमवर्षक विमान, अमेरिकाले दियो भरोसा

१ मिनेट अघि   लोकान्तर

चीनका आठवटा बमवर्षक विमानहरू र चारवटा लडाकू विमानहरू ताइवानको वायुक्षेत्रमा प्रवेश गरेपछि अमेरिकाले ताइवानप्रतिको समर्थन दोहोर्‍याएको छ ।  अमेरिकाको परराष्ट्र मन्त्रालयले शनिवार एक विज्ञप्ति प्रकाशन गर्दै चीनले ताइवान लगायतका छिमेकीहरूलाई तर्साउने काम गरिरहेकोमा भन्दै चिन्ता प्रकट गरेको छ ।  ‘हामी...

जनगणनाका लागि गणक तथा सुपरिवेक्षक पदमा भर्ना खुल्यो

२ मिनेट अघि   उज्यालो अनलाईन

काठमाण्डाै - राष्ट्रिय जनगणना, २०७८ का लागि गणक तथा सुपरिपेक्षक पदमा दरखास्त आह्वान भएको छ । केन्द्रीय तथ्याङ्क विभागले राष्ट्रिय जनगणना, २०७८ को लागि करारमा गणक तथा सुपरिवेक्षक पदमा अनलाइनमार्फत दरखास्त आह्वान गरेको हो । विभागले आइतबार पत्रकार सम्मेलन आयोजना गरी...

के गुगलले अष्ट्रेलिया छाड्न सक्छ ?

४ मिनेट अघि   अनलाईन खबर

समाचार प्रकाशकहरुसँगको सम्बन्धलाई नियमन गर्नेगरी तयार गरिएको नयाँ कानून लागू भएमा अष्ट्रेलियाबाट गुगल बाहिरिने सम्भावना बढेको छ । गुगल स्वयंले यस्तो चेतावनी दिएको छ । गुगल लगायतका प्रविधि कम्पनीहरुका सर्च इन्जिनमा देखापर्ने वा प्लाटर्फमहरुमा शेयर हुने समाचारहरुका लागि ती कम्पनीहरुले...

कम्युनिष्टका दुवै कित्ता कमजोर भइसके : नेता पाण्डे

४ मिनेट अघि   थाहाखबर

गोरखा : नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले नेकपा फुटेपछि संसद् पुन:स्थापना भएमा कांग्रेसको साथबिना कम्युनिष्टको कुनै समूहले सरकार बनाउन नसक्ने बताएका छन्। आइतबार गृह जिल्ला गोरखामा पत्रकार सम्मेलन गर्दै नेता पाण्डेले नेकपा फुटेर संसद पुन:स्थापना भएमा कांग्रेसको साथबिना सरकार...

सेयर राफसाफमा टी प्लस टु लागू, सेयर किनेको भोलिपल्टै भुक्तानी गर्नुपर्ने

४ मिनेट अघि   सेतोपाटी

आजदेखि दोस्रो बजारबाट सेयर खरिद गर्नेहरुले भोलिपल्टै ब्रोकर कम्पनीहरुलाई भुक्तानी गर्नुपर्ने भएको छ। सिडिएस एण्ड क्लियरिङले आजदेखि सेयर कारोबारको राफसाफमा ‘टि प्लस टु’ लागू गर्दैछ। अर्थात कारोबार भएको दिनबाहेक दुई दिनभित्रै राफसाफ हुनेछ। हालसम्म टी प्लस थ्री लागू हुँदै आएको...

जनगणनाको लागि गणक तथा सुपरिवेक्षक पदमा भर्ना खुल्यो

५ मिनेट अघि   रातोपाटी

काठमाडौं । राष्ट्रिय जनगणना, २०७८ का लागि गणक तथा सुपरिपेक्षक पदमा दरखास्त आव्हान भएको छ । केन्द्रीय तथ्याङ्क विभागले राष्ट्रिय जनगणना, २०७८ को लागि करारमा गणक तथा सुपरिवेक्षक पदमा अनलाइनमार्फत दरखास्त आव्हान गरेको हो । विभागले आइतबार पत्रकार सम्मेलन आयोजना...

तीन रात सहनै नसकिने दुखाइसँग संघर्ष गरेः वरिष्ठ मुटुरोग सर्जन डा.कोइराला

६ मिनेट अघि   रातोपाटी

  वरिष्ठ मुटुरोग सर्जन प्रा. डा. भगवान कोइरालाले आफ्नो मिर्गौलाको पत्थरीको शल्यक्रियापछि बिरामी हुँदाको आफ्नो अनुभव सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् । मिर्गौलाको पत्थरीको शल्यक्रिया गरेको ४ दिनपछि जीवनको पाठ सिकेको डा. कोइरालाले बताएका हुन् । ह्याम्स अस्पतालमा बुधबार शल्यक्रिया...

जसपा नेपालसँग एकीकरण गर्न लागेको लोकतान्त्रिक पार्टीमा विवाद

७ मिनेट अघि   रातोपाटी

जनता समाजवादी पार्टी नेपाल (जसपा) र नेपाल लोकतान्त्रिक पार्टीबीच आज एकीकरण घोषणा हुँदैछ । आज एक कार्यक्रमबीच लोकतान्त्रिक पार्टीका वरिष्ठ नेता शिवलाल थापाको नेतृत्वमा जसपा नेपालसँग एकीकरण हुन लागेको हो । तर एकीकरण प्रति नेपाल लोकतान्त्रिक पार्टीका अध्यक्ष भानुराम थारु...

नेपालमा आएर बालिका करणी गर्ने भारतीय पक्राउ

७ मिनेट अघि   थाहाखबर

पर्सा : भारतबाट नेपालमा आई ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्ने एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। वीरगन्ज महानगरपालिका-१, छपकैयामा आई ती बालिकालाई जबरजस्ती करणी गरेको निजलाई प्रहरीले समातेको हो। कोठा खोज्ने बहानामा वीरगन्ज महानगरमा आएर जबरजस्ती करणी गर्ने निज व्यक्ति भारतको...

थाई रेष्टुरेन्टमा गाँजाका परिकार

९ मिनेट अघि   अनलाईन खबर

  लागु औषधप्रति थाइल्याण्डले सख्त नीति अख्तियार गर्ने गरेको छ । तर त्यहीँ थाइल्याण्डको एक रेष्टुरेन्टमा चाहीँ गाँजाका परिकार खान पाउँछन् पाहुनाहरुले । गिग्लिङ ब्रेडदेखि व्यथागथि डान्सिङ सलाद लगायतका नामका विभिन्न गाँजा मिश्रति खानेकुराहरु मार्फत् सो रेष्टुरेन्टले विदेशी पर्यटकहरु आकषिर्त...

कोरोना खोप खरिद : उत्पादक कम्पनीको मनसाय पत्र कुर्दै विभाग

९ मिनेट अघि   अनलाईन खबर

११ माघ, काठमाडौं । स्वास्थ्य सेवा विभागले खोप खरिदको लागि भ्याक्सिन उत्पादक कम्पनीको मनसाय कुरिरहेको बताएको छ । खोप समितिले भ्याक्सिन उत्पादक कम्पनीहरुलाई खोप खरिदको लागि पठाएको पत्रको जवाफ नआएकाले खोप खरिद प्रकिया अगाडि नबढेको स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाको...

शिक्षक र विद्यार्थीमा कोरोना देखिएपछि सल्यानका तीन विद्यालय बन्द

९ मिनेट अघि   अनलाईन खबर

११ माघ, सुर्खेत । शिक्षक र विद्यार्थीमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण देखिएपछि सल्यानका तीनवटा विद्यालय बन्द गरिएको छ । बनगाड कुपिन्डे नगरपालिकामा रहेका तीन विद्यालयका शिक्षक र विद्यार्थी गरी १६ जनामा संक्रमण देखिएपछि एक साताका लागि विद्यालयहरु बन्द गरिएको नगर...

महासंघले बनायो पुँजीबजार फोरम, पुँजी बजारको विस्तार र नियमनको क्षेत्रमा काम गर्ने

११ मिनेट अघि   फरक धार

नेपाल उद्योग वाणिज्य महासंघले पुँजीबजार फोरम गठन गरेको छ । कार्यकारिणी समिति सदस्य अम्बिकाप्रसाद पौडेलको नेतृत्वमा महासंघमा पहिलोपटक पुँजी बजार फोरम गठन गरिएको हो । पुँजी बजारको विकास र विस्तारको लागि क्रियाशील भई काम गर्ने उद्देश्यले स्थापित फोरमले पुँजी बजारलाई...

राजपत्रको सूचनाबारे फेरि उठ्यो इजलासमा प्रश्न

११ मिनेट अघि   रातोपाटी

  काठमाडौं । प्रतिनिधिसभा विघटनका सम्बन्धमा दायर रिटमाथि सुनुवाई गरिरहेको संवैधानिक इजलासमा आइतबार पुनः राजपत्रको सूचनासम्बन्धमा प्रश्न उठेको छ । आइतबार पूर्व महान्यायाधिवक्ता एवं वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले इजलाससमक्ष दुई मिनेट समय माग गर्दै राजपत्रको सूचनाबारे पूरक प्रश्न राख्न चाहेका...

अनुचित व्यापारिक कारोवार गर्ने कारवाहीमा

१२ मिनेट अघि   रातोपाटी

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले एक महिनामा १०० भन्दा बढी फर्मलाई कारवाही गरेको छ । विभागले अनुचित व्यापारिक कारोवार गरेको जनाउँदै गत पुसमा १०९ फर्मलाई कारवाहीस्वरुप जरिवाना गरेको हो ।  काठमाडौँ उपत्यकासहित देशका विभिन्न क्षेत्रमा गरिएको...

राजस्व संकलन गर्न एनसिएचएल राष्ट्रिय वाणिज्य बैंक र आइएमइ पेबीच सम्झौता

१४ मिनेट अघि   सेतोपाटी

एनसिएचएल, राष्ट्रिय वाणिज्य बैंक र आइएमइ डिजिटल सोलुसन लिमिटेडबीच त्रिपक्षीय सम्झौता भएको छ। राष्ट्रिय वाणिज्य बैंकले संकलन गर्दै आइरहेको सरकारी कर तथा राजस्व पीएसपी मार्फत संकलन गर्न लागि सम्झौता भएको हो। यो त्रिपक्षीय सम्झौतापछि सेवाग्राहीहरुले सरकारी राजस्व आइएमई एप प्रयोग...

परराष्ट्रमन्त्री ज्ञवालीले गुल्मीबाट राष्ट्रिय परिचयपत्र लिए

१४ मिनेट अघि   थाहाखबर

गुल्मी : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जिल्ला प्रशासन कार्यालय गुल्मीबाट राष्ट्रिय परिचय पत्र प्राप्त गरेका छन्।  मन्त्री ज्ञवालीले २०७६ साल साउन ३२ गते जिल्ला प्रशासन कार्यालय गुल्मीमा आफ्नो विवरण दर्ता गराएका थिए। प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले ज्ञवालीलाई एक कार्यक्रम आयोजना गरी...

यी हुन् सबैभन्दा धेरै ट्राफिक जाम हुने विश्वका दशवटा सहर

१५ मिनेट अघि   अनलाईन खबर

विश्वभर बढ्दो सडक ट्राफिक जाम समस्या तथा चिन्ताको विषय बनिरहेको छ । सन् २०२०  मा सबैभन्दा धेरै ट्राफिक जाम रहेका विश्वका १० शीर्ष सहरहरुको सूची सार्वजनिक भएको छ । टमटम ट्राफिक इन्डेक्सले विश्वका ५७ देशका ४ सय १६ देशमा गरेको...

सरकारको वैदेशिक लगानी खुल्ला गर्ने निर्णय विरुद्धमा कृषक लगानीकर्ताहरुले घोषणा गरे ‘संयुक्त संघर्ष समिति’

२१ मिनेट अघि   रातोपाटी

काठमाडौं । कृषिमा वैदेशिक लगानी खुल्ला गर्ने सरकारी निर्यण विरुद्ध स्वदेशी लगानीकर्ताहरु आन्दोलित भएका छन् । वैदेशिक लगानी तथा प्रविधि सम्बन्धि ऐन, २०३८, २०४९ र २०७५ ले समेत वर्जित गरेको लगानीलाई सरकारले विदेशीको स्वार्थमा फसेर खुल्ला गर्न लागिएको भन्दै व्यवसायीहरुले...

होटलमा बसेका देवर–भाउजू मृत फेला

२१ मिनेट अघि   रातोपाटी

घरबाट भागेर निस्केका बैतडीको पाटन नगरपालिका–८ का देवर–भाउजूको कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली अस्पतालमा मृत्यु भएको छ । दुई दिनअघि घरबाट निस्केका २५ वर्षीय शेरीराम कोली २० वर्षीया भाउजूसहित शनिबार बिहान महेन्द्रनगर आइपुगेका थिए ।  जिल्ला प्रहरी कार्यालयका अनुसार यहाँको बसपार्कस्थित पोखरा...

सरकार बन्न सक्दैन भन्ने दाबी संसद बाहिर गर्ने मिल्दैन : त्रिपाठी

२१ मिनेट अघि   अनलाईन खबर

११ माघ, काडमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले अर्को सरकार बन्न सक्दैन भनेर संसद बाहिर दाबी गर्ने अधिकार प्रधानमन्त्रीलाई नभएको बताएका छन् । संवैधानिक इजलासमा आइतबार बहसमा भाग लिँदै वरिष्ठ अधिवक्ता त्रिपाठीले सरकार बन्न सक्छ कि सक्दैन भनेर संसदमा परीक्षण...

अहिले ओलीसँग हिँड्नु नर्क गए जस्तै  : योगेश भट्टराई

२३ मिनेट अघि   फरक धार

काठमाडौं : नेकपा दाहाल-नेपाल समूहका नेता योगेश भट्टराईले अहिलेको अवस्थामा प्रधानमन्त्री केपी ओलीको पक्षमा लाग्‍नु नर्क गएसरह हुने बताएका छन्। प्रतिनिधिसभा विघटनपछि प्रधानमन्त्री ओलीको मन्त्रिपरिषद् सदस्यबाट बाहिरिएका  भट्टराईले इटहरीमा दाहाल-नेपाल समूहको कार्यकर्ता भेटघाटमा उनले यस्तो बताएका हुन्। भट्टराईले ओलीको प्रतिगमनविरुद्ध...

कार्बन नियन्त्रणसम्बन्धी उत्कृष्ट प्रविधिलाई १० करोड डलर दिने मस्कको घोषणा

२३ मिनेट अघि   फरक धार

एलन मस्कले कार्बन नियन्त्रण गर्ने प्रविधिमध्ये सबैभन्दा उत्कृष्ट प्रविधिलाई १० करोड डलर अनुदान दिने घोषणा गरेका छन् । मस्कले हालै ट्विटरमार्फत सो घोषणा गरेका हुन् । यससम्बन्धी विस्तृत जानकारी आगामी साता सार्वजनिक गर्ने बताइएको छ । अमेरिकी विद्युतीय सवारी निर्माता...