'बालेन शाह अब रास्वपा नेता'
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग आइतबार बिहान भएको सम्झौतापछि राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्लेले उनी अब रास्वपाका नेता भएको बताएका छन्। रास्वपा उपसभापति रहेका वाग्लेले आइतबार बिहान फेसबुकमा स्ट्याटस लेखेर बालेन अब रास्वपाको नेता रहेको बताएका हुन्। 'बालेन्द्र शाह:...
