जिबी राईसहितको सम्पत्ति शुद्धीकरण कसुर संशोधनको स्वीकृति दिने कागज झिकाउन आदेश
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रवि लामिछाने जोडिएको मुद्दामा उनी बाहेक अन्य प्रतिवादीको पनि सम्पत्ति शुद्धीकरण र संगठित अपराधको कसुर संशोधन गरि हटाउन स्वीकृति दिने महान्यायाधीवक्ताको निर्णय फाइल झिकाउन सर्वोच्च अदालतले आदेश दिएको छ। न्यायाधीशहरू शारंगा सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले बिहीबार त्रुटी...
