होटेलमा लुकाएको पेस्तोल पड्किँदा एकजना घाइते
दाङ : जिल्लाको लमहीमा होटेलमा लुकाई राखिएको पेस्तोल पड्किँदा एकजना घाइते भएका छन्। लमहीको रातोडाँडास्थित रोयल प्यालेस होटलमा लुकाइ राखिएको पेस्तोल आज पड्किँदा सोही होटेलमा कार्यरत १८ वर्षीय सिसम गौतम घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता चक्रबहादुर शाहले जानकारी दिए। उनका अनुसार...
