कतारका राजालाई बिदाई गर्न राष्ट्रपतिदेखि प्रधानमन्त्री र मन्त्रीहरू विमानस्थलमा (तस्बिरहरू)
कतारका अमिर शेख तमिम विन हमाद अल थानी स्वदेश फर्किएका छन्। नेपालको दुईदिने राजकीय भ्रमण सम्पन्न गरी कतारी अमिर बुधबार स्वदेश फर्किएका हुन्। नेपाल र कतारबीच द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएपछि दिवाभोजमा सरिक भएर उनी स्वदेश फर्किएका हुन्। उनलाई बिदाइ गर्न...