एचआईडीसीएलले कमायो एक अर्बभन्दा बढी नाफा
काठमाडौं । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल) को खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य बढेको छ । चालू आवको तेस्रो त्रैमाससम्मको वित्तीय विवरणअनुसार कम्पनीले १ अर्ब ९ करोड रुपियाँ खुद नाफा कमाएको छ । यो गत...