ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

काठमाडौं महानगरका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार सहित ७ जनाले पाए सफाइ

५ मिनेट अघि   सेतोपाटी

काठमाडौं महानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार सहित ७ जनाले भ्रष्टाचार मुद्दामा सफाइ पाएका छन्। विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले मंगलबार उनीहरूलाई सफाइ दिएको हो। ढल निर्माणको ठेक्कामा अनियमितता गरेको आरोपमा परियार सहित सात जनाविरूद्ध...

रवि लामिछानेले पत्रकार हुँदा थारू समुदायको मन दुखाएको भन्दै मागे माफी, के भनेका थिए उनले?

१७ मिनेट अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने कारागारमा छँदा थुप्रै राजनीतिक तथा सामाजिक समूहले उनलाई भेटेका थिए। तीमध्ये एउटा समूह यस्तो थियो, जसलाई स्वयं रविले भेट्न चाहेका थिए। रविले कारागारमै छँदा आफ्नै पहलमा भेटेर संवाद गरेको त्यो समूह थियो...

दशौं राष्ट्रिय खेलकुद आउन ३८ दिन बाँकी छदा तीन वटा उपसमिति गठन

३१ मिनेट अघि   सेतोपाटी

आगामी फागुन १ देखि ७ गतेसम्म कर्णाली प्रदेशमा हुने तय भएको दशौं राष्ट्रिय खेलकुद सुरु हुन ३८ दिन बाँकी रहदा तीन वटा उपसमिति गठन भएको छ। राष्ट्रिय खेलकुद परिषदअन्तर्गको कार्यकारी समितिले दशौं राष्ट्रिय खेलकुदका मंगलबार तीन वटा उपसमिति गठन गरेको...

विप्लव नेतृत्वको नेकपा (माओवादी) ले दाङमा टुंगो लगायो उम्मेदवार

३९ मिनेट अघि   सेतोपाटी

नेत्रविक्रम चन्द्र (विप्लव) नेतृत्वको नेकपा (माओवादी) ले दाङमा उम्मेदवारको टुंगो लगाएको छ।  आगामी २१ गते हुने प्रतिनिधिसभा सदस्य पदका लागि दाङका तीन वटै निर्वाचन क्षेत्रबाट नेकपा (माओवादी) ले तीन जना उम्मेदवारको टुंगो लगाएको हो।  नेकपा (माओवादी) ले दाङ निर्वाचन क्षेत्र...

'जुनी भर' गीतमा आनालाई फकाउँदै विनय

३९ मिनेट अघि   सेतोपाटी

सुदिप्ताको लेखन र निर्देशनमा बनेको फिल्म 'रमिताको पिरती' को नयाँ गीत सार्वजनिक भएको छ। महेश काफ्ले र अस्मिता अधिकारीको स्वरमा 'जुनी भर' बोलको रोमान्टिक शैलीको गीत सार्वजनिक भएको हो।  यसको भिडिओमा फिल्मका मुख्य कलाकारहरू आना शर्मा र विनय श्रेष्ठलाई हेर्न सकिन्छ। विनयले...

'बिटी कान्छा' को वेब सिरिजमा देखिए निश्चल

४४ मिनेट अघि   सेतोपाटी

वेब सिरिज 'हरामी' युट्युबमा सार्वजनिक भएको छ। नेपाली फिल्म तथा कन्टेन्टको रोचक समीक्षा गर्दै दर्शकमाझ 'बिटी कान्छा' उपनामले परिचित विश्वास तिम्सिनाको लेखन तथा निर्देशनमा यो सिरिज बनेको हो। पाँच भागमा निर्माण गरिएको वेब सिरिज बिटी कान्छा नामक युट्युब च्यानलमार्फत हेर्न सकिन्छ। प्रत्येक...

समयको ऐना!

५५ मिनेट अघि   सेतोपाटी

सपनाका भारीहरूले थिचिएर यो अनन्त दौडमा सामेल छ मान्छे बजारमा कोही खुसीको मोलमोलाइ गरिरहेछ त कोही आफ्नै छातीभित्र पीडाको कुरुक्षेत्र लुकाइरहेछ। भीडको यो महासागरमा आज मान्छे आफ्नै परिचयसँग तर्सिएर अनुहारमा एउटा कृत्रिम 'प्लास्टिकको मुस्कान' लगाएर हिँड्छ जहाँ अग्ला महलहरूले आकाश...

पाँच वर्षपछि पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शम्शेरले गरे संसद विघटनको फैसलामा हस्ताक्षर (पूर्णपाठ)

१ घण्टा अघि   सेतोपाटी

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो पटक गरेको प्रतिनिधिसभा विघटन विरूद्धको परेको रिटमाथिको फैसलामा पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले  पाँच वर्षपछि हस्ताक्षर गरेका छन्। उनको हस्ताक्षरसँगै पाँच वर्षपछि फैसलाको पूर्णपाठ सार्वजनिक भएको हो।  २०७७ फागुन ११ गते सर्वोच्चका तत्कालीन प्रधानन्यायाधीश जबरा, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ,...

मान्छेले गर्न नसकेको काम गर्नू!

१ घण्टा अघि   सेतोपाटी

मनभरि बिछोडको पीडा बोकेर आँखाबाट आँसु झार्दै आफ्ना आफन्त अनि खेलेको वन-बगैँचा पुलुक्क हेर्दै सुस्तरी सुस्तरी भारी पाइला चाल्यौ र बिदेसियौ तिमीहरू पनि फेरि नआउने गरेर। यता प्रत्येक पटक भरिएर गगन मार्गमा जाने चिलगाडी देख्दा जस्तै मन चस्कियो फेरि एक...

राष्ट्रियसभा चुनावमा अन्य दलसँग तालमेल गर्ने कांग्रेस निर्णय

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसले माघ ११ गते हुने राष्ट्रियसभा चुनावमा अन्य राजनीतिक दलहरूसँग तालमेल गर्ने निर्णय गरेको छ। मंगलबार पार्टी केन्द्रीय कार्यालयमा बसेको कार्यसम्पादन समिति बैठकले यस्तो निर्णय गरेको केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। ‘माघ ११ गते आइतबारका दिन हुने...

विचार बिक्न छाडेको समाज!

१ घण्टा अघि   सेतोपाटी

विचार बिक्न छाडेको समाजमा तिमी कुन विचारको कुरा गर्छौ? जहाँ विचार होइन, व्यक्ति बिक्छ खैर, अचम्म नमान्नु। जहाँ भाइरलिजमको मूल्य छ नग्नताको बजार छ अधर्मको प्रचार छ तर सत्य र विचारको मूल्यहीनता छ। हामी यस्तो समाजमा आइपुगेका छौँ? जहाँ सोच...

जिल्लादेखि केन्द्रसम्मको तहगत निर्वाचन गर्न एन्फालाई खेलकुद परिषदको निर्देशन, माघ २८ को निर्वाचनलाई दिएन स्वीकृति

१ घण्टा अघि   सेतोपाटी

अखिल नेपाल फुटबल संघ (एन्फा) लाई राष्ट्रिय खेलकुद परिषदले तहगत निर्वाचन गर्न निर्देशन दिएको छ। नेपाली खेलकुदको सर्वोच्च प्रशासनिक निकाय खेलकुद परिषदका संघ संस्था समन्वय शाखाका प्रमुख चन्द्रकुमार राईले एन्फालाई मंगलबार पत्राचार गर्दै तहगत निर्वाचन तथा प्रचलित नियम र विधानबमोजिम...

प्रकाश सपुत भन्छन्– सोझो मान्छेले गर्न सक्ने काम होइन राजनीति, तर आफ्नो आवाज सुनाउन म आएँ

१ घण्टा अघि   सेतोपाटी

गायक तथा अभिनेता प्रकाश सपुत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समानुपातिक उम्मेदवार सूचीमा परेपछि थप चर्चामा छन्। संगीत र फिल्ममा व्यस्त उनले राजनीतिमा आउनेबारे यसअघि कहिल्यै खुलाएका थिएनन्। त्यही भएर पनि उनी समानुपातिक उम्मेदवार बनेपछि शुभचिन्तक तथा स्रोता-दर्शकले 'सरप्राइज' का रूपमा...

सिनेमा प्रमाणीकरणका लागि बोर्डलाई प्रभावकारी बनाउनुपर्छः सञ्चारमन्त्री खरेल

१ घण्टा अघि   सेतोपाटी

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सिनेमा प्रमाणीकरणका लागि चलचित्र विकास बोर्डलाई बढी प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन्।  राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा मंगलबार भएको चलचित्र विधेयकसम्बन्धी दफावार छलफलका क्रममा उनले भने, 'बोर्डको बहुमत सदस्य बाहिरबाट आउनुभएका विज्ञहरु हुनुहुन्छ, उहाँहरूले...

उत्साहहीन विवाह!

१ घण्टा अघि   सेतोपाटी

वैशाख पहिलो अनि विवाहको रौनक फैलने महिना। त्यसैले त बाटो, घर, मन्दिर, पार्टी प्यालेस जताततै पञ्चे बाजा गुन्जिएको आवाजसँगै सजिएका मान्छेहरूको ओहोरदोहोर पनि देखिन्थ्यो। यही माहौल आज रश्मिको छिमेकीको घरमा छोराको विवाहमा पनि देखिएको छ। छोराले आफै रोजेकी केटी र बाबु...

सबै भुक्तानी विद्युतीय प्रणालीबाट गर्न बीमा कम्पनीहरूलाई प्राधिकरणको निर्देशन

१ घण्टा अघि   सेतोपाटी

नेपाल बीमा प्राधिकरणले आगामी माघ १ गतेदेखि सबै प्रकारका भुक्तानीहरू अनिवार्य रूपमा विद्युतीय प्रणाली मार्फत गर्ने व्यवस्था मिलाउन सबै बीमा कम्पनीहरूलाई निर्देशन दिएको छ। प्राधिकरणले जीवन बीमा कम्पनी, निर्जीवन बीमा कम्पनी, लघुबीमा कम्पनी, पुनर्बीमा कम्पनी र बीमा दलालहरूलाई आगामी माघ...

महालक्ष्मी विकास बैंंकको २४औं साधारण सभाले पारित गर्‍यो १०.३७ प्रतिशत लाभांश

२ घण्टा अघि   सेतोपाटी

महालक्ष्मी विकास बैंक लिमिटेडकोे २४औं वार्षिक साधारण सभा  सोमबार सम्पन्न भएको छ।  सभामा २०८२ साल असार मसान्तको वासलात तथा आर्थिक वर्ष. २०८१/८२ को नाफा नोक्सान हिसाब एवं सोही अवधिको नगद प्रवाह विवरण, नाफा/नोक्सान बाँँडफाँट हिसाब, इक्विटीमा भएको परिवर्तन लगायत वार्षिक...

कोशीमा मन्त्रीमण्डल हेरफेरः  फेरि पनि समेटिएनन् दलित, महिला राज्यमन्त्रीमै सीमित

२ घण्टा अघि   सेतोपाटी

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश मन्त्रिपरिषद् पुर्नगठन गरेका छन्।  पहिलेझैं एक जना महिलालाई राज्यमन्त्री मात्रै बनाएर मुख्यमन्त्री कार्कीले दलितविहीन मन्त्रीमण्डल बनाएका छन्।  २०८१ असार १७ मा कांग्रेस र एमालेबीच सात बुँदे सहमति भएपछि सुरू भएको विघटित संसद्का यी दुई ठूला...

राष्ट्रिय सभा उम्मेदवार टुंगो लगाउन बसेको कांग्रेस बैठक स्थगित

२ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारबारे छलफल गर्न बसेको नेपाली कांग्रेसको बैठक स्थगित भएको छ। आज केन्द्रीय कार्यालय सानेपामा केहीबेर बैठक बसेर स्थगित भएको हो। कांग्रेस, एमाले, नेकपा र जनता समाजवादी पार्टी नेपालबीच राष्ट्रिय सभामा तालमेल गर्ने सहमति भएको छ। ती...

नियन्त्रणमा आयो गैरीगाउँको काठ गोदाममा लागेको आगो (तस्बिरहरू)

२ घण्टा अघि   सेतोपाटी

काठमाडौंको गैरीगाउँमा लागेको आगोनियन्त्रणमा आएको छ। मंगलबार दिउँसो काठ उद्योगमा लागेको आगो सुरक्षा निकाय स्थानीयको सहयोगमा नियन्त्रणमा लिएको हो। प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खटिएको थियो। आगलागी कसरी भएको भन्ने खुलेको छैन। तस्बिरहरू:  ...

कास्कीका ३ वटा निर्वाचन क्षेत्रका लागि एमालेले गर्‍यो ३२ जना उम्मेदवार सिफारिस

२ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेले कास्कीबाट आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि ३२ जना उम्मेदवार सिफारिस गरेको छ। जिल्ला कमिटीको मंगलबार बसेको बैठकले कास्कीमा रहेका ३ वटा निर्वाचन क्षेत्रका लागि ३२ जना उम्मेदवारको नाम सिफारिस गरेको जिल्ला अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीले...

वीरगञ्जमा धार्मिक सद्भाव कायम गर्न ५ बुँदे सहमति

२ घण्टा अघि   सेतोपाटी

वीरगञ्जमा फरक धार्मिक समुदायबीच बढेको असमझदारीलाई सद्भावमा बदल्न ५ बुँदे निर्णय गरिएको छ। जिल्ला प्रशासन कार्यालय पर्सामा बसेको सर्वपक्षीय सर्बदीलय बैठकले ५ बुँदे निर्णय गरेको हो।  योसँगै वीरगञ्जमा साँझ ६ बजेसम्मका लागि लगाइएको कर्फ्यू पनि हटाइएको छ। आइतबारदेखि भइरहेको विरोध...

यी हुन् एमालेबाट राष्ट्रिय सभा सदस्यका लागि चर्चामा रहेका उम्मेदवार

२ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेले राष्ट्रिय सभा सदस्य पदका लागि उम्मेदवार टुंगो लगाउन थालेको छ। नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी (नेकपा), जसपा नेपालसँगको छलफलपछि एमालेले सात सिट पाउने टुंगो लागेको छ। त्यसपछि एमालेले नाममा छलफल चलाउन थालेको हो। यद्यपि नामको टुंगो लगाउने जिम्मा...

सर्वदलीय बैठकपछि वीरगञ्जमा हट्यो कर्फ्यू आदेश

२ घण्टा अघि   सेतोपाटी

पर्साको वीरगञ्जमा कर्फ्यू आदेश हटेको छ। जिल्ला प्रशासन कार्यालय पर्साले मंगलबार दिउँसो साढे ३ बजेदेखि कर्फ्यू आदेश हटाएको छ। सर्वदलीय बैठक बसेपछि प्रशासनले कर्फ्यू आदेश हटाउने निर्णय गरेको हो। ‘सर्वदलीय/सर्वपक्षीय बैठकमा भएको सहमति एवं हाल जिल्लाको शानति सुरक्षाको व्यवस्था सुदृढ...