अमेरिकी विकास संस्था डीएफसीका प्रतिनिधि लगानी सम्मेलनमा सहभागी हुने अर्थमन्त्रीको आशा
काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्त र अमेरिकी विकास संस्था यूएस इन्टरनेशनल डेभलपमेन्ट फाइनान्स कर्पोरेशन (डीएफसी) का सिईओ स्कट नाथनबीच भेटावार्ता भएको छ । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को संयुक्त वसन्तकालीन बैठकमा सहभागी हुन वासिङटनडिसी पुगेका मन्त्री...